Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

ललितपुर पुगेर के भने मूख्यमन्त्री पौडेलले ?

lalitpur-cm-1518768724.jpg

४ फागुन, ललितपुर । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारले प्रदेशको सबै १३ जिल्लामा अनुभुति हुनेगरि काम गर्ने बताएका छन् ।  उनले यहा धेरै चुनौतीहरु रहेपनि चुनौतिको पहाड फोरेर काम गर्ने बताए ।
नेकपा एमाले ललितपुर जिल्ला कमिटिले आज गरेको सबै निर्वाचित सांसद तथा नव निर्वाचित मुख्यमन्त्री सहित मन्त्रीहरुको स्वागतमा गरेको बधाई तथा शुभकामना आदानप्रधान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले आफु नमुना काम गर्नकै लागि मुख्यमन्त्री भएको बताए ।

उनले भने ‘पार्टीको म भन्दा धेरै उच्च तहका माननीयहरुको चर्चा हुँदाहुँदै म एक्कासी कसरी मुख्यमन्त्री भएहोला भनेर तपाईहरुलाई लागेको होला, तर मैले यो अनुभुति पहिल्यै गरेको थिए, जसरी तपाईहरु आश्चार्यमा पर्नुभयो, म तपाईहरुले सोचेको भन्दा पनि धेरै गरेर देखाउने प्रण गर्दछ, म सबैले थाहापाउने गरि नमुना मोडेलमा काम गर्ने ब्यक्ति हुँ त्यसैले यो प्रदेशलाई पनि तपाईहरुको सहकार्यका नमुना बनाउछु ।’
उनले प्रदेशको विकासमा सबै जिल्लाबाट के गर्दा आफ्नो जिल्लाको विकास हुन्छ, उक्त प्रस्तावहरु ल्याउन समेत आग्रह गरे । सबै मिलेर नियमित काम गरे विकास हुन समय नलाग्ने उनले दाबी समेत गरे ।
कार्यक्रममा सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेल, भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितसहितको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

थप समाचार