1000022971-1739788737.jpg
Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

हेटौंडा १२ मा बाघ देखापर्यो

download-1737680830.jpg

११ माघ, हेटौंडा ।शुक्रबार बिहान हेटौंडा १२ रमनटारमा पाटे बाघ देखापरेको छ । प्रष्टखबरलाई प्राप्त जानकारी अनुसार हेटौंडा १२को रमनटारको कोत्रा कबुलियत वन क्षेत्रमा बाघ देखिएको स्थानीय कुमार पोखरेलले बताएका छन्।बिगत केही महिनादेखि हेटौंडा १२ र १३ मा बाघ देखापर्दे आएको छ । केही देनि अघि सोही क्षेत्रमा आएर बाघले मृग खाएको बुझिएको छ। सो क्षेत्र नजिकै पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ। यस अघि अघिल्लो साता मकवानपुरको मनहरी ५ वसन्तपुरमा बाघले स्थानीय एक महिला र ७ वटा बाख्रा मारेको थियो। करिब दुई दिनको प्रयासपछि सो बाघलाई नियन्त्रणमा लिइएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडामा गोरु काण्डः तस्कर पक्रन प्रहरीको असहयोग, रातोमाटेका चौकी इन्चार्जसँग सोधपुछ
Screenshot_20250217_17404-1739793436.jpg

सुनिल शिवाकोटी  ५ फागुन, हेटौंडा । आइतबार साँझ गोरु बोकेको ट्रक बिना सोधपुछ हेटौंडा १५ रातोमाटे हुदै बाराको...

अर्थमन्त्री पौडेल कीर्तिपुर अस्पतालबाट डिस्चार्ज
Screenshot_20250217_16564-1739790713.jpg

५ फागुन, हेटौंडा । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट डिस्चार्ज भएका छन्...

नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत
citizenship-nepal_2018072-1739790333.jpg

५ फागुन, हेटौंडा । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ...

हेटौंडा सिमेन्टले २० वर्षदेखि बन्द रहेको रोप-वे बेच्यो
Screenshot_20250217_16200-1739788667.jpg

५ फागुन, हेटौंडा । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले बिगत २० वर्षदेखि संचालनमा नरहेको...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1739774631.jpg

५ फागुन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन सोमबार तोलाको १२ सय रुपैयाँ बढेको हो ।  सुन प्रतितोला...

प्रतिनिधिसभाको बैठक दिउँसो बस्ने
1641373260_1615078427_san-1739756817.jpg

५ फागुन, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा...

परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
arju-rana-meet-s-jayashan-1739756434.jpg

५ फागुन, हेटौंडा । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र छिमेकी भारतीय विदेशमन्त्री एस. जयशंकरबीच ओमनको राजधानी...

प्रधानमन्त्रीद्वारा लुम्बिनी प्रदेशसभामा विशेष सम्बोधन गर्ने
KP_oli-1739756171.jpg

५ फागुन, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने भएका छन् ।...

मौसम सामान्यतया सफा रहने
Mausam-Safa-1739755048.jpg

५ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।  देशको...

थप समाचार