५ फागुन, हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले धुलिखेल नगर स्तम्भको शिलान्यास गरेका छन् । धुलिखेल नगरपालिकाले नगर स्थापनको ३२ औँ वर्ष प्रवेश गरेको अवसरमा शनिबार गरेको कार्यक्रममा मुख्यमन्त्री पौडेलले स्तम्भको शिलान्यास गरेका हुन् ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले देशले भर्खरै संघियताको पुर्ण रुपमा कार्यन्वयन गरेको भन्दै अव राजधानीको विषयमा विवाद नगर्न आग्रह गरेका छन् । उनले राजधानी बदल्ने विषय निकै गम्भिर र धेरै प्रक्रियाको विषय रहेको भन्दै यो विषयमा हतार नगर्न आग्रह समेत गरे ।
मुख्यमन्त्री पौडेलले आफ्नो भुमिका सबैलाई सम्मान गर्ने र निरन्तर काम गर्दै जनताको विश्वास जित्ने भएको बताए । आफु गर्न सक्ने कुरा मात्र बोल्ने र बोलेको कुरा कुनैपनि हालतमा पुरा गर्ने स्वभावको ब्यक्ति भएको भन्दै मुख्यमन्त्री पौडेलले प्रदेश नंबर ३ को सबै श्रोतलाई भरपुर प्रयोग गरि समृद्ध प्रदेश निर्माणको लागि प्रदेश सरकार लागि पर्ने बताए ।
श्रोतको पहिचार र परिचालन ठिक ढंगबाट गर्नसके प्रदेश नंबर ३ को विकास चाँडै हुने भन्दै धुलिखेल नगरपालिकालाई प्रदेश नंबर ३ को उत्कृष्ट नगर बनाउनको लागि सबैलाई लाग्न आग्रह गरे । धुलिखेल धेरै संभावना भएको नगर रहेको भन्दै उनले प्रदेश सरकारबाट पनि धुलिखेलको विकासको लागि सहयोग हुने घोषणा ब्यक्त गरे ।
कार्यक्रम धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्यञ्ज श्रेष्ठको अध्यक्षतामा भएको हो ।
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















