Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

माओवादी केन्द्रको नगर सम्मेलन सम्पन्न

Moist-Photo-1518877761.jpg

५ फागुन, हेटौडा । नेकपा (माओवादी केन्द्र) मकवानपुर हेटौडा उपमहानगरपालिकाको दोस्रो नगर सम्मेलन आज सम्पन्न भएको छ ।

नेकपा (माओवादी केन्द्र) नगर इन्चार्ज बलराम बलको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका जिल्ला इन्चार्ज एवम् प्रदेस सभा सदस्य कुमारी मोक्तान प्रमुख अतिथि रहेका थिए । कम्युनिष्टहरुको विचार र व्यवहारमा एकरुपता हुनुपर्ने भन्दै उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले वाम एकताले थप उर्जा मिलेको बताए । संविधानलाई अक्षरश पालना गर्न नेतृत्वलाई खबरदारी गर्नुपर्ने नागरिकको जिम्मेवारी रहेको समेत कार्यक्रममा बताइएको थियो ।

कार्यक्रममा माओवादी केन्द्र मकवानपुरका संयोजक तथा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, प्रदेश सभा सदस्य ओम घलान, माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार कौशल पाण्डे, ऋषिराम पोख्रेल, पार्टीका संचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) लगायतका कार्यक्रममा आतिथ्यता रहेको थियो । कार्यक्रममा बागमति गाउँपालिका अध्यक्ष सर्केस घलान, थाहा नगरपालिका प्रमुख लवशेर विष्ट, नेता विष्णु विष्ट, भिम पाख्रिन, लक्ष्मी पाख्रिन लगायतकाले मन्तव्य राखेका थिए ।

नगर सम्मेलनले ५३ जनालाई चयन गरेको छ । कार्यविधि अनुसार नगरको नेतृत्व ५३ जनाबाटै छानिने नेता प्रकाश पाण्डेले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

थप समाचार