Email :- prastakhabar@gmail.com
Kailash-Jaado-Adv-1768357949.jpg

समाज

मकवानपुरको बकैयामा एक घर जलेर नष्ट

aago-1739329288.jpg

३० माघ, हेटौंडा ।मकवानपुरको बकैयामा एक घरमा आगलागी हुँदा घर जलेको नष्ट भएको छ। मंगलबार मकवानपुरको बकैया गाउँपालिका वडा नबर–१० रुक्सीरुईमा आगोलागीबाट एक घर पूर्ण रुपमा जेलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
स्थानीय अजय मोक्तानको जस्ताले छाएको कच्चि घरमा अगेनाबाट सल्केको आगो कपडामा आगो सल्की घर जल्न पुगेको प्रहरीले जनाएको छ  ।आगलागीबाट मानबिय तथा चौपाया क्षति नभएको तर अन्नपात कोदो, पिठो लगायतका अन्न र भाडाकुँडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
तामाकोसीमा बस दुर्घटना: मृतकको संख्या ७ पुग्यो
625159004_207789116971944-1770713928.jpg

२७ माघ,हेटौंडा । काठमाडौँबाट ओखलढुंगा जादै गरेको यात्रुवाहक बस रामेछाप स्थित तामाकोशी नदीमा खस्दा सात जनाको...

ताप्लेजुङमा भूकम्पको धक्का महसुस
earthqck2-750x375-1-1770686730.jpg

२७ माघ, हेटौंडा । ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन...

सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद
siraha-karagar-1715299703-1770686260.jpg

२७ माघ, हेटौंडा । सिरहा कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएको छ । जिल्ला सुरक्षा समितिले...

एकदुई स्थानमा हल्का वर्षाको सम्भावना
16655388081665538808-1770685465.jpg

२७ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ । हाल तराई भूभागमा तुवाँलो लागेको छ भने...

कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद थप गर्ने निर्णय
cabinet-1-1024x500-1770639460.jpg

२६ माघ, हेटौंडा । जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगको...

'गोरे'लाई थप दश वर्ष कैद सजाय थप गर्ने फैसला
gore-1770638847.jpg

२६ माघ, हेटौंडा । ३३ किलो सुन तस्करी प्रकरण तथा सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले थप १० वर्ष जेल सजाय...

कांग्रेस केन्द्रीय अनुशासन समितिको संयोजकमा गुरुङ नियुक्त
Tara-Man-Gurung-1024x624-1770601274.jpg

२६ माघ, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको संयोजकमा तारामान गुरुङलाई नियुक्त गरेको छ...

इंग्ल्याण्डसँग नेपाल पराजित
20260209_071227-1770600471.jpg

२६ माघ, हेटौंडा । आईसीसी टी-२० विश्वकपअन्तर्गत आइतबार भएको रोचक खेलमा इंग्ल्याण्डसँग नेपाल पराजित भएको छ ।...

रेशम चौधरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
resham-1032024031549-1332-1770600069.jpg

२६ माघ, हेटौंडा । रेशम चौधरीको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।  उनले दायर गरेको रिट...

थप समाचार