४ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
यसको प्रभावले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। तराईका भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ।
आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
९ माघ, हेटौंडा । नेपाल साफ फुटसल च्याम्पियनसिपको उपाधि होडबाट बाहिरिएको छ । माल्दिभ्ससँग २-१ गोल अन्तरले हारेपछि...
९ माघ, हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत उमेदवारले आज उमेदवारी फिर्ता लिन सक्नेछन् । दिउँसो १...
९ माघ, हेटौंडा । कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार रेशमलाल चौधरीको...
९ माघ, हेटौंडा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी...
९ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले तराई भूभागका केही स्थानहरूमा...
८ माघ,हेटौंडा । मकवानपुरको हेटौंडा १७ मा करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ । बिहीबार दिउसो हेटौडा १७...
८ माघ, हेटौंडा । मकवानपुरको बकैया ११ आँपचौरमा टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । बिहीबीर दिउँसो...
८ माघ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा. संगिता मिश्रसँग विशेष अदालतले ५ लाख...
८ माघ, हेटौंडा । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशन हुँदै छ...
२७ पुस,हेटौंडा । मकवानपुरको मनहरीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको ज्यान गएको छ । आइतबार दिउँसो...
३ माघ, हेटौंडा । मकवानपुरका ५ पालिकाले माघ ४ अर्थात आइतबार सार्वजनिक बिदा दिएका छन् । सोमबार तामाङ समुदायको सोनाम...
२५ पुस,हेटौँडा । कम्प्युटर एसोसिएसन नेपाल (क्यान),शाखा कार्यालय मकवानपुरको आयोजना, कमाने एकेडेमीको सहकार्य तथा...
२५ पुस,हेटौँडा । हेटौंडा २ मा रहेको सिद्वार्थ मा विको स्वर्ण जयन्तीको पुर्वसन्ध्यामा आयोजित ॲांखा जाच सिविरमा...
२९ पुस, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले स्थापनाको ५० वर्ष...
७ माघ,हेटौंडा । हेटौँडा–२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा मंगलबार आयोजित...
२८ पुस,हेटौँडा । नेपाल प्रहरीका १६ जना डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी )बढुवामा सिफारिस गरिएको छ । सोमबार बसेको...
२८ पुस,हेटौँडा । हेटौंडा २ मा रहेको सिद्वार्थ मा वि को स्वर्ण जयन्तीको पुर्वसन्ध्यामा आयोजित दन्त शिविरमा ४५०...
२६ पुस, हेटौंडा । हेटौडा–१७, गैरीगाउँमा रहेको लक्ष्मीनारायण दुग्ध उत्पादक सहकारी संस्थाको २४ औं वार्षिक...


















