Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रानीको वक्तृत्वकलामा बंशगाेपालका लामिछाने प्रथम

FB_IMG_1739886256906-1739886351.jpg

फोटो:भिमसेन पौडेल

६ फागुन हेटाैडा । हेटाैडा- ६ चाैघडामा रहेकाे रानी सामुदायिक  वन उपभोक्ता  समूहले आयाेजना गरेकाे वक्तृत्वकला प्रतियाेगितामा बंशगाेपाल माविका सज्जित लामिछाने प्रथम भएका छन । 

समूहले अन्तर्राष्ट्रिय  सालक दिवसको  अवसरमा सालक संरक्षणमा  सराेकारवालाहरुकाे जिम्मेवारी  र भूमिका विषयक  वक्तृत्वकला प्रतियाेगितामा लामिछाने प्रथम भएका हुन ।प्रतियाेगितामा सुनगाभा शिक्षा निकेतनकी  प्रकृति  लामिछाने  मगर द्वितीय र  बंशगाेपाल बहुमुखी  क्याम्पसकि पूजा लम्साल तृतिय भएका छन । हेटाैडा - ६ का वडा अध्यक्ष  विष्णु बहादुर दाहालकाे प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष  विष्णुप्रसाद  न्याैपानेकाे सभाध्यक्षतामा कार्यक्रम  भएकाे थियाे ।

कार्यक्रममा  रुपेश दुलाल र नानी माया रुम्बाले निर्णायककाे भूमिका निर्वाह गरेका थिए ।कार्यक्रममा  सामुदायिक  वन उपभोक्ता  महासंघका  केन्द्रीय  सदस्य  रामहरि चाैलागाई, सुनाैलाे आयआर्जन महिला समूहकी अध्यक्ष  पवित्रा  रुम्वा, समूहकी काेषाध्यक्ष गाेमा लामिछाने, कार्षालय सचिव भीमसेन पाैडेल लगायतकाे उपस्थिति  रहेकाे थियाे । 

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार