Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडामा लागू औषध सहित ३जना पक्राउ

Screenshot_20250223_19205-1740317829.jpg

११ फागुन, हेटौंडा। हेटौंडाको विभिन्न स्थानबाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन्।
मकवानपुर प्रहरीले हेटौंडा १७ बाट २  किलो २९० ग्राम लागुऔषध गाँजासहित मकवानपुरगढी ८ का ५३ वर्षीय सोम बहादुर घिसिङलाई पक्राउ गरेको हो। उनलाई धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडा १७ बाट अस्थायी प्रहरी पोष्ट हटियाको प्रहरी टोलीले पक्राउ गरेको हो। 


त्यसैगरी हेटौंडा १५ रातोमाटेबाट ११८९ ट्याब्लेट लागुऔषध नाईट्राभेट  सहित २ जनालाई पक्राउ गरेको छ। शनिबार राति  हेटौडा १५ स्थित रातोमाटे चेकपोष्ट अगाडी सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा बिरगंजबाट काठमाण्डौतर्फ जादैं गरेको ना ६४ प ३१७६ नम्बरको स्कुटरबाट उक्त परिमाणको लागूऔषध सहित स्कुटर चालक  भक्तपुर चागुनारायण ०८ बस्ने  २६ वर्षीय प्रेम प्रसाद दाहाल र सोही स्कुटरको पछाडी सवार सोही स्थान बस्ने २२ वर्षीया निकिता पुडासैनीलाई पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् । उनीहरूमाथि शंका लागी रितपुर्वक खोजतलास गर्दा लागूऔषध फेला पारिएको जनाइएको छ। दुवै घटनामा पक्राउ परेलाई अदालतबाट म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

थप समाचार