फोटो:भिमसेन पौडेल
११ फागुन हेटाैडा । हेटाैडा-६ शान्तिटाेल टाेलमा शान्तिटोल विकास संस्थाको आयाेजनामा फागुन ७ गतेबाट सुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा आईतवार सम्म १० लाख बढी रकम संकलन भएकाे छ ।
सप्ताहमा हेटाैडा ६ निवासी पूर्णभद्र चाैलागाई, र रन्जिता चाैलागाईले ५५ हजार ५५५, विनाेद तायल हेटाैडाबाट ५१ हजार, रक्षादेवी टाेल विकास संस्था हेटाैडा-६ बाट ३४ हजार,नेपाली काङ्ग्रेस बागमती प्रदेशका सभापति एवम प्रदेश सभा सदस्य ईन्द्र बहादुर बानियाँबाट २५ हजार, आशिक आवारा समूह, ललितपुरबाट २५ हजार ५ सय, हेटाैडा- ६ घर भै हाल फिनल्यान्ड निवासी साेम प्रसाद चाैलागाईबाट १५ हजार ५ सय, भुलभुले टाेल विकास संस्था, हेटाैडा- ६ बाट १५ हजार, हेटाैडा- ६ निवासी साधुराम चाैलागाईबाट १२ हजार ५ सय र गाेविन्द प्रसाद सुवेदीबाट १२ हजार ५ सय प्राप्त भएको महायज्ञका प्रचार प्रसार संयोजक रुपेश दुलालले जनाएका छन् ।
त्यसैगरी हेटाैडा १७ का वडा सदस्य नवराज न्याैपानेबाट १२ हजार ३ सय, सरस्वती पुडासैनी हेटाैडा ६ बाट ११ हजार, तारानाथ खतिवडाबाट ११ हजार, फतबहादुर पाठकबाट ११ हजार, बिमल पुडासैनीबाट ११ हजार , बासुदेव अधिकारीबाट ११ हजार, विपिन तिमल्सिनाबाट ११ हजार, गिता कुमारी चाैलागाईबाट ११ हजार रकम प्राप्त भएको आर्थिक समिति संयाेजक उद्वव प्रसाद गाैतमले बताएका छन् ।
हेटाैडा-६ मा रहेकाे विपी गणेशमान स्मृति शान्ति पार्कमा राधाकृष्ण मन्दिर र ज्येष्ठ नागरिक मिलन केन्द्र बनाउने उद्वेश्यका साथ लगाईएकाे सप्ताह ज्ञान महायज्ञ १५ गतेसम्म सञ्चालन हुने संयाेजक केशव धितालले जानकारी दिएका छन्।
युवा पण्डित बद्री विशाल शास्त्री ढुङ्गाना र निर्जल पाैडेल उपवाचकबाट सुमधुर संगितका साथ दैनिक प्रवचन भैरहेकाे हुँदा समस्त धर्मप्रेमी महानुभावहरुलाई प्रवचन श्रवणकाे लागि उपस्थितका लागि आयाेजक समितिले अनुराेध गरेकाे छ ।
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२१ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः १५ बजे बस्ने भएको हो । राष्ट्रियसभा सदस्य...
२१ साउन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता डा. धवलशमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ...
२१ साउन, हेटौंडा । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नै रहने भएका छन् । नेकपा (एमाले) अध्यक्ष तथा...


















