Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

शान्तिटाेलकाे सप्ताहमा १५ लाख बढी संकलन

FB_IMG_1740405188174-1740405579.jpg

फोटो:भिमसेन पौडेल

१२ फागुन हेटाैडा । शान्तिटाेल टाेल विकास संस्था हेटाैडा- ६ शान्तिटाेल द्वारा आयाेजित श्रीमद्भागवत  सप्ताह ज्ञान महायज्ञमा साेमवार सम्म १५  लाख बढी रकम  संकलन भएकाे छ ।

सप्ताहमा हेटाैडा ६ निवासी  महायज्ञका संयाेजक केशव धितालबाट ५७ हजार ७१७, शिवम सिमेन्टबाट २१ हजार, रंगशाला गाैरिटार टाेल विकास संस्थाबाट  १६ हजार ५ हेटाैडा ६ चाैघडा निवासी  नारायण प्रसाद लामिछानेबाट ११ हजार २२२, माेर्डन ईन्स्फाक्चरबाट ११ हजार १११, हेटाैडा ६ शान्तिटाेल निवासी  सावित्रीदेवी ढुङ्गानाबाट ११ हजार १११, साेहि ठाउँ  निवासी तिर्थ खड्काबाट ११ हजार १११, हेटाैडा १७ चुच्चेखाेला निवासी  श्यामकुमार मानन्धरबाट ११ हजार १११, हेटाैडा ६ चाैघडा निवासी दुर्गा लामिछानेबाट ११ हजार १११ र माथिल्लो  हातीलेट टाेल विकास संस्था हेटाैडा ६ बाट ११ हजार १११ सहयाेग प्राप्त भएकाे छ । त्यसैगरी  हेटाैडा १७ चुच्चेखाेला निवासी  शिव प्रसाद गाैतमबाटद१० हजार १५५, हेटाैडा ६  चाैघडा निवासी निरज चाैलागाईबाट १० हजार १५५, निकेश चाैलागाईबाट १० हजार १५५, संसारिदेवी नवदिब्य महिला समूह, हेटाैडा ६ बाट १० हजार १११ रकम संकलन भएकाे महायज्ञका काेषाध्यक्ष पूर्णभद्र चाैलागाईले बताएका छन् ।हेटाैडा - ६ मा रहेकाे विपी गणेशमान स्मृति शान्ति  पार्कमा राधाकृष्ण  मन्दिर  र ज्येष्ठ  नागरिक मिलन केन्द्र  बनाउने पवित्र  उद्वेश्यका साथ लगाईएकाे सप्ताह ज्ञान महायज्ञ १५ गतेसम्म सञ्चालन हुने संयाेजक केशव धितालले बताए । युवा पण्डित  बद्री  विशाल शास्त्री ढुङ्गाना र निर्जल पाैडेल उपवाचकबाट सुमधुर संगितका साथ दैनिक प्रवचन भइरहेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

थप समाचार