Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा ७ पशुपति मन्दिरको २४औ साधारणसभा, अध्यक्षमा सुवोध

Screenshot_20250226_11363-1740549658.jpg

१४ फागुन, हेटौंडा। हेटौंडा ७ न्युरेनी चिसापानिमा रहेको पशुपति मन्दिर संरक्षण तथा विकास समितिको २४ औं बार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ।मन्दिर संरक्षण समितिका अध्यक्ष कृष्ण प्रसाद घिमिरेको सभाध्यक्षता तथा हेटौंडा ७ का वडाध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो। 

कार्यक्रममा मन्दिरका पूर्व अध्यक्ष केदार मिश्र,पदम कुमारी अर्याल, न्युरेनी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रकाश कार्की, श्री निवास लक्ष्मी नारायण मन्दिरका अध्यक्ष जनार्दन पौडेल,संगीलो टोल विकास संस्थाका अध्यक्ष रोम बहादुर न्यौपाने  विभिन्न टोल विकास संस्थाका प्रतिनिधि लगायत स्थानियको  सहभागिता रहेको थियो।

सभाले आगामी कार्यकालका लागि सुवोध रिमालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समिति उपाध्यक्षमा संगीत पौडेल, सचिवमा नन्दु प्रसाद पोखरेल, सहसचिवमा सौरभ अधिकारी, कोषाध्यक्षमा उदय चौलागाई, सदस्यहरुमा तेज प्रसाद मैनाली, सरस्वती श्रेष्ठ, कमला पोखरेल, नविन पौडेल, बिष्णुहरी घिमिरे, बेद बहादुर श्रेष्ठ, विकास महल र न्युरेनी चिसापानी सामुदायिक वन पदेन सदस्य रहेका छन्। आजको साधारण सभाले आगामी कार्यकालका लागी सबैलाई सर्वसम्मत चयन गरेको हो। सभामा  समितिका अध्यक्ष घिमिरेले बार्षिक प्रगति प्रतिवेदन  प्रस्तुत गरेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

थप समाचार