फोटो:भिमसेन पौडेल
१७ फागुन, हेटाैडा । मकवानपुरगढी-३ मक्राञ्चुलीमा रहेकाे टावरडाँडा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकाे अध्यक्षमा पुन शत्रुघन दुलाल चयन भएका छन । शनिवार सम्पन्न भएकाे दाेश्राे वार्षिक साधारणसभाकाे बन्दसत्रले दुलालकाे अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे हाे ।
समितिकाे उपाध्यक्षमा नेत्र प्रसाद चाैलागाई, सचिवमा शान्त प्रसाद दाहाल, काेषाध्यक्षमा सम्झना थिङ चयन भएका छन । समितिकाे सदस्यहरुमा बलराम भट्टराई , शर्मिला अर्याल, रमाकुमारी तिमल्सिना , रामेश्वर घिमिरे र अनिल दाहाल चयन भएका छन । यसैगरि लेखा समिति संयाेजकमा शिवराम न्याैपाने र सदस्यहरुमा गाेविन्द देवकाेटा र सरिता चाैलागाई चयन भएका छन ।
नयाँ कार्यसमितिको निर्वाचन गराउन ईन्द्र प्रसाद चाैलागाईकाे संयाेजकत्वमा कृष्णप्रसाद हुमागाई र भीमसेन पाैडेल सदस्य रहेकाे ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियाे । बागमती प्रदेश खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष बद्री प्रसाद देवकोटाकाे प्रमुख आतिथ्यता एवम समितिका अध्यक्ष शत्रुघन दुलालकाे सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।
साधारणसभामा मकवानपुरगढी गाउँपालिका कार्यपालिका सदस्य दुर्गा बहादुर बराईली, ३ नम्बर वडा सदस्य प्रेम बहादुर थाेकर, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ, मकवानपुर सचिव चन्द्र बहादुर याेन्जन, मनकामना दुग्ध उत्पादक सहकारी संस्था अध्यक्ष अर्जुन प्रसाद दाहाल, कालीदेवी टाेल विकास संस्था अध्यक्ष सूर्य पुडासैनी , सुशासन टाेल विकास संस्था अध्यक्ष राम दाहाल, कालीदेवी मन्दिर ब्यवस्थापन समिति अध्यक्ष निश्चल सापकाेटा लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए । समितिमा २ सय ८० घरधुरी आवद्व रहेकाे ब्यवस्थापक हरिचन्द्र सापकोटाले बताएका छन् ।
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । प्रहरीले बाँकेबाट पाँच लाख रूपैयाँसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...


















