Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हेटौंडा नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा सिद्धार्थ मावि प्रथम

Screenshot_20250302_08313-1740885280.jpg

१८ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सिद्धार्थ मावि नगर प्रथम हुन सफल भएको छ।
विभिन्न विधामा भएको खेलमा सिद्धार्थ माविले ८ स्वर्ण, ६ कास्य गरी १४ पदक सहित हेटौंडा नगर प्रथम भएको हो।

सिद्धार्थ एथलेटिक्स (छात्र) तर्फ ५ स्वर्ण र ५ कास्य, कराँते तर्फ ३ स्वर्ण, भलिबलमा (छात्रा) तर्फ १ कास्य गरी १४ पदक प्राप्त गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक टिका प्रसाद दाहालले बताएका छन् ।
 सिद्धार्थ मा वि  लामो समयको अन्तरालमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा हेटौंडा नगर प्रथम बन्न सफल भएको हो। हेटौंडा नगर खेलकुद विकास समितिको आयोजना तथा आधुनिक राष्ट्रिय मा विको व्यवस्थापनमा भएको प्रतियोगितामा हेटौंडा १० मा रहेको तुल्सी मेयर मेमोरियल स्कूल ८ स्वर्ण, १ कास्य प्राप्त गरी दोस्रो र हेटौंडा ४ मा रहेको भुटनदेवी मा वि ६ स्वर्ण, ८ रजत र ७ कास्य प्राप्त गरी तेस्रो भएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

देउवा आज स्वदेश फर्किँदै
deuba-1-1786585289.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् ।  देउवा...

थप समाचार