Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नेपाली राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा खड्गी नियुक्त

481207360_947283380897481-1741089227.jpg

२० फागुन, हेटौंडा । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र एफसी एसियन कप क्वालिफायरका निम्ति नेपाली राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा सल्यान खड्गी नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिंगापुर विरुद्धको मैत्रीपूर्ण खेल र क्वालिफायर अन्तरगत मलेसियाविरुद्धको खेलका निम्ति मंगलबार सहायक प्रशिक्षकको जिम्मेवारी खड्गीलाई सुम्पिएको हो ।
यस्तै, विनोद महर्जन गोलकिपर प्रशिक्षकमा नियुक्त भएका छन् । यसैगरी नकुल हमाल ठकुरी र रमेशकुमार कार्की टिम व्यवस्थापकसँगै निशान्त जोशी टिम थेरापिस्ट नियुक्त भएका छन् ।
एन्फाका महासचिव किरण राईले नियुक्त भएका सबै प्रतिनिधिलाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

देउवा आज स्वदेश फर्किँदै
deuba-1-1786585289.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् ।  देउवा...

थप समाचार