Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

वक्तृत्वकला प्रतियोगितामा प्रगतिशिलकी बन्जारा प्रथम

Screenshot_20250310_13531-1741594878.jpg

२६ फागुन, हेटौंडा । हेटौंडा-६ नम्बर वडा कार्यालयको आयोजना एवं हेटौंडा स्वास्थ्य चौकी चौघडाको व्यवस्थापनमा भएको वक्तृत्वकला प्रतियोगितामा प्रगतिशिल आमा समूहकी रोजिना बन्जारा प्रथम भएकी छिन् ।
नसर्ने रोगहरूको पहिचानका लागि एक महिने अभियान अन्तरगत 'दिर्घ रोग (नसर्ने रोग)' विषयक वक्तृत्व कला प्रतियोगितामा बन्जरा प्रथम भएकी हुन् । 
प्रतियोगितामा प्रगतिशीलकै सोविता घिमिरे द्वितीय र 
अग्रसर आमा समूहकी शोभा ढुंगाना तृतीय भइन् । प्रतियोगितामा प्रथम हुनेले ३ हजार रूपैयाँ, द्वितीय हुन्ले २ हजार ५ सय र तृतीय हुनेले २ हजार रूपैयाँ प्राप्त गरेका छन् ।
हेटौंडा-६ का वडा सदस्य लेखराज ढकालको सभाध्यक्षता एवं वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो । कार्यक्रममा वडा सदस्य विजय पौडेल, स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष रश्मी विक, सदस्यहरू कृष्ण सञ्जेल र शोभा खतिवडा, महिला जागरण समूहका जिवकुमारी पौडेल, नेकपा एमालेका वडा अध्यक्ष विश्वराज राई, हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य शाखाका केशव तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

थप समाचार