Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

समाज

हेटौंडा ४ मा शङ्कास्पद वस्तु फेला

Screenshot_20240528_08091-1741876222.jpg

२९ फागुन, हेटौंडा। हेटौंडा ४ सितलमहल चोक नजिकै शंकास्पद वस्तु फेला पारेको छ। 
बिहीबार साँझ सितलमहलचोक नजिक गरुडपथ जाने भित्री सडक खण्डको स्थानिय सिर्जना पौडेलको घर अगाडी संकास्पद रुपमा प्रेशर कुकर रहेको भन्ने सूचना प्राप्त भएको र प्रहरी घटनास्थल पुगेको मकवानपुर प्रहरीले जनाएको छ ।
घटनास्थललाई सुरक्षित राखेर नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
आइतबार सुनचाँदीको मूल्य स्थिर
gold-1745138544.png

७ बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर छ ।  छापावाल सुनको मूल्य तोलाको एक लाख ८९ हजार...

लिङ्देनलगायतका नेताहरू सिंहदरबार भित्रैबाट पक्राउ
LINGDEN1667198750-1745138293.jpg

७ बैशाख, हेटौंडा । राप्रपा अध्यक्ष लिङ्देनलगायत नेताहरू सिंहदरबार भित्रैबाट पक्राउ परेका छन् । सिंहदरबारभित्रै...

ओली, देउवा र प्रचण्डबीच छलफल
deuba-oli-prachanda168268-1745114739.jpg

७ बैशाख, हेटौंडा । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच शनिबार छलफल भएको छ । विद्यमान राजनीतिक व्यवस्था र संघीय...

निषेधित क्षेत्र तोडे कारबाही हुने राप्रपालाई गृहको चेतावनी
905x525-moha-1745114275.jpg

७ बैशाख, हेटौंडा । गृह मन्त्रालयले आन्दोलनका क्रममा निषेधित क्षेत्र तोडे कानुनबमोजिम कारबाही हुने राष्ट्रिय...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
16655388081665538808-1745113800.jpg

७ बैशाख, हेटौंडा । हाल देशमा मुख्यतया स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै बिहार आसपास रहेको न्यून...

अफगानिस्तान यु-१९ विश्वकपमा छनोट
20250419_153634-1745056428.jpg

६ बैशाख, हेटौंडा । आइसिसी यु-१९ विश्वकप एसिया छनोटमा अफगानिस्तान तालिकाको शीर्ष स्थानमा रहँदै यु-१९ विश्वकपमा...

कैलाश-९ नामटारमा भाषण तथा उद्घोषणकला तालिम
Screenshot_20250419_11161-1745040892.jpg

६ बैशाख,हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ नामटारमा चार दिने भाषण तथा उद्घोषण तालिमको आयोजना...

बुटवलमा महिला माथि गोली प्रहार
1713863514864-1745037893.jpg

६ बैशाख, बुटवल । बुटवलमा एक महिलामाथि गोली प्रहार भएको छ। शनिबार बिहान बुटवल उपमहानगरपालिका वडा नम्बर ११...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1745027387.jpg

६ बैशाख, हेटौंडा । हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, बागमती,...

थप समाचार