नामटार स्थित परीक्षाकेन्द्रको अनुगमन गर्दै कैलाश अध्यक्ष लोकबहादुर मुक्तान
७ चैत, हेटौंडा। बिहीबार (आज) बाट सुरु भएको एसइई परीक्षामा मकवानपुरका २८ परीक्षा केन्द्रमा ६ हजार २४३ परीक्षार्थीले मात्र परीक्षा दिएका छन्।
मकवानपुरका सामुदायीक र संस्थागत गरी १३९ विद्यालयका ७ हजार ४५६ जना विद्यार्थीले एसइईमा सहभागिता जनाएकोमा ६२४३ ले मात्र परीक्षा दिएको शिक्षा समन्वय इकाई मकवानपुरका प्रमुख सुदिप गिरीले जानकारी दिएका छन् । गिरीले जनाए अनुसार ग्रेडबृद्धिका लागि साधारणतर्फ २९०८ छात्रा, २६५९ छात्र गरी कुल ५५६७ परीक्षार्थी ग्रेडबृद्धि धारका २६३ छात्रा, १९३ छात्र गरी कुल ४५६ परीक्षार्थी र प्राविधिक तर्फ ११२ छात्रा, १०८ छात्र गरी २२० जनाले एसइई परीक्षा दिएको जनाएका हुन्।
त्यसैगरी ६ जेना कैदीबन्दी र २ जना बाल सुधार गृहमा रहेको परीक्षार्थीले परीक्षा दिएका छन्।भीमफेदी गाउँपालिका वडा नम्बर ५मा रहेको क्षेत्रीय कारागार भीमफेदीबाट ६ जना कैदीबन्दीले पनि यसवर्षको एसइई परीक्षा दिएका हुन् भने हेटौंडा ११ स्थित बाल सुधार गृहमा रहेका २ जनाले पनि एसईई परीक्षा दिएको जनाइएको छ ।
यस वर्ष मकवानपुरमा ७ हजार ४५६ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका छन् भने १० वटै स्थानीय तहमा परीक्षा केन्द्र निर्धारण गरिएको छ।
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२१ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः १५ बजे बस्ने भएको हो । राष्ट्रियसभा सदस्य...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२१ साउन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता डा. धवलशमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ...


















