Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरको भीमफेदीमा डढेलो नियन्त्रण गर्न गएको पुरुषको लडेर मृत्यु

1704953128311-1743657159.jpg

२१ चैत, हेटौंडा। मकवानपुरको भिमफेदीमा वनमा लागेको डढेलो नियन्त्रणका लागि गएका एक पुरुषको लडेर ज्यान गएको छ।
मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर १ नयाँगाउँ स्थित बोकेदह सामुदायिक बनमा  लागेको डढेलो नियन्त्रणका लागि बुधबार मध्यरात वनमा पुगेका ४९ को अकिल बहादुर पाख्रिन भिरबाट लडेर बेपत्ता भएका थिए।
वनको डढेलो घरगोठ सम्म फैलिने भयो भनेर अकिल बहादुर  श्रीमती बीपीमाया पाख्रीन र दाजु नाता पर्ने रत्न कुमार पाख्रिन सहित वनमा पुगेका थिए । डढेलो नियन्त्रणका क्रममा बेपत्ता भएका उनको खेजतलासका क्रममा बिहीबार बिहान भिरमा भोर्लाको लहरामा अडकिएको अबस्थामा शरीर आगोले जलेको अवस्थामा फेला पारेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् । घटनामा इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक ललिता ढकाल नेतृत्वको टोली पुगेर अनुसन्धान गरिरहेको र शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार