Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अन्तराष्ट्रिय

नयाँ राष्ट्रपतिका लागि दक्षिण कोरियामा निर्वाचन हुने

South-Korea-1744091986.png

२६ चैत, हेटौंडा । नयाँ राष्ट्रपति चयनका लागि दक्षिण कोरियामा निर्वाचन हुने भएको छ । नयाँ राष्ट्रपतिका लागि आगामी जुन ३ मा निर्वाचन हुने भएको हो । 
युन सुक योल राष्ट्रपतिबाट अपदस्थ भएपछि नयाँ निर्वाचन हुन लागेको जनाईएको छ । दक्षिण कोरियाको संसद्ले उनीमाथि महाअभियोग लगाएको थियो । सर्वोच्च अदालतले युनमाथिको महाभियोगलाई सर्वसम्मतिले सदर गरेको थियो । महाअभियोग सदर भएसंगै उनी राष्ट्रपति पदबाट पदमुक्त भएका थिए । 
दक्षिण कोरियाले महिनौंसम्म राजनीतिक उथलपुथलको सामना गर्नुपरेको छ । युनले मार्शल ल घोषणा गरेपछि दक्षिण कोरियामा राजनीतिक उथलपुथल भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
संघमा मन्त्रालयको संख्या घटाउने निर्णय
cabinet-mantriparisad-pmo-1778654620.jpg

३० बैशाख, हेटौंडा । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...

प्रतिनिधिसभा सचिवमा अधिकारी सिफारिस
adhikari-1778651022-1778654094.jpg

३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...

सुन तोलामा ७०० रुपैयाँ घट्यो
Screenshot_20251007_11590-1778653736.jpg

३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...

क्यानका पूर्व महानिर्देशकसहित ३ जनाविरुद्ध मुद्दा दर्ता
pradip-adhikari_ThAGHPIMZ-1778632754.jpg

३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...

भिरबाट खसेको ढुंगा लागेर वडा सदस्यको मृत्यु
images(9)-1761227295-1778632336.jpg

३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1778631985.jpg

३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...

प्रतिनिधिसभाका सचिव राई पदबाट हटाइए
Harkaraj_rai-1778599721.jpg

२९ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन्...

इन्द्रसरोबरमा इभी भ्यान दुर्घटना, ९ घाइते
EV-Accident-1778558479.jpg

२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...

ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
img-04-(2)-1778548848.jpg

२९ बैशाख, हेटौंडा । सरकारले निजामति कर्मचारीको दलीय ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg