१ बैशाख, हेटौंडा । नेपाल तरुण दल हेटौंडा-६ नम्बर इकाईको आयोजनामा भएको नयाँ बर्ष शुभकामना खुल्ला ५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा बकैया-५ का राजकुमार गोले १५ मिनेट ११ सेकेन्डमा दुरी पार गर्दै पहिलो, १५ मिनेट ३५ सेकेन्डमा दुरी पार गर्दै थाहा नगरपालिकाका विजन सुनार दोस्रो र १६ मिनेट १६ सेकेन्डमा दुरी पार गर्दै राक्सिराङका सुवास हेम्जन तेस्रो भएका थिए । प्रतियोगितामा पहिलो हुनेले नगद १५ हजार, दोस्रोले १० हजार र तेस्रोले नगद ५ हजार रुपैँया प्राप्त गरे । प्रतियोगितामा मकवानपुरका ३७ जना धावकहरुको सहभागिता रहेको थियोे ।
कार्यक्रममा पार्टी सभापति बुद्ध लामा, हेटौँडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, हेटौंडा-७ का वडा अध्यक्ष दामोदर गौतमसहित पार्टीका जिल्ला, प्रदेश र नगर, वडा, विभिन्न भातृ संगठनका नेता कार्यकर्ता लगायतको सहभागिता रहेको थियो । प्रतियोगितामा नेपाल एथ्लेटिक्स संघ मकवानपुरको प्राविधिक सहयोग रहेको थियो ।
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । देउवा...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

-1786686763.jpg)
















