फोटो:दुर्गा प्र. घिमिरे
५ बैशाख,हेटौंडा । मकवानपुरको मकवानपुरगढी वडा नम्बर २ धरमपानीमा विद्युतीय (इभी) भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
शुक्रबार बिहान १ बजेको समयमा कान्तिलोकपथमा अन्तर्गत मकवानपुरगढी-२ धरमपानीमा काठमाडौ तर्फबाट हेटौडा तर्फ आउदै गरेको बागमती प्र ०१-००६ ख ७०७२ नम्बर इभी भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा रौतहट दुर्गा भवानी गाउँपालिका वडा नम्बर ५ बस्ने अन्दाजी ५० वर्षीया निलम देवी राउत र सर्लाही बागमती नगरपालिका ७ बस्ने १३ बर्षीया मानुसी मगरको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन्। राउतको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको र मगरको शव दुर्घटनास्थलमा तल फेला परेको जनाइएको छ। अन्य घाइतेको सहकारी अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
घाइते हुनेहरूमा गाडी चालक सर्लाही बागमती गा.पा.५ बस्ने बर्ष अं.२९ को कमल बहादुर दर्लामी, रौतहट दुर्गा भवानिपुर गा.पा. ५ बस्ने अं. बर्ष ५५ को राम प्रकाश राउत, सर्लाही बरहथहवा न.पा. ८ बस्ने बर्ष ५२ को शिवशंकर राय, सर्लाही बस्ने रायको श्रीमती अं. बर्ष ४५ की रिकिदेवी राय,सर्लाही बरहथवा न.पा. ९ बस्ने अं. बर्ष २७ को मनोज राय, सर्लाही हरिहरपुर न.पा.१ बस्ने बर्ष अं.२७ को नवराज मगर, सोही ठाउँमा बस्ने बर्ष अं.१६ की प्रियंका मगर, बर्ष अं.१५ को सृजन मगर, बर्ष अं.४० की जमुना मगर, बर्ष अं.१९ को सुदिप रिसाल, सर्लाही विष्णुपुर गा.पा.३ मधुवनगोठ बस्ने बर्ष अं.२७ को देवराज कुमार साह, बर्ष अं.४२ की किसुनव्रर्ती साह, सर्लाही बागमती गा.पा.०७ बस्ने वर्ष अं. १६ कि युनिका दर्लामी मगर, महोत्तरी गौशाला गा.पा.०५ बस्ने वर्ष अं. १६ को आदित्य छोरचंगी मगर रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण अनुसन्धान भइरहेको जनाइएको छ।
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...
३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...


















