Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

कामधेनु सहकारीले मनायो २७ औ वार्षिकोत्सब

FB_IMG_1745387406559-1745398723.jpg

१० बैशाख हेटाैडा । हेटाैडा - ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २७ औ वार्षिकोत्सब  बुधबार  मनाएको   छ । हेटाैडा उपमहानगरपालिका  उप मेयर राजेश बानियाँकाे प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष उदय बिडारीकाे सभाध्यक्षतामा वार्षिकोत्सब कार्यक्रम सम्पन्न  भएकाे हाे ।
कार्यक्रममा  एकल महिला सदस्य कमला कुमारी  आचार्य , ज्येष्ठ  सदस्य गाैरीशंकर चाैलागाई, उत्कृष्ट  विधार्थी  विनिशा गाैतम र सुनिला बयलकाेटीलाई नगद सहित पुरस्कृत  गरिएको  थियाे ।
कार्यक्रममा हेटाैडा -६ का वडा अध्यक्ष  विष्णुबहादुर  दाहाल,१७ का वडा अध्यक्ष  उद्वव सत्याल, हेटाैडा-६ का वडा सदस्य विजय पाैडेल, लेखराज ढकाल, संस्थापक अध्यक्ष  बासुदेव सापकाेटा, जनकल्याण  सहकारीका अध्यक्ष  हिमाल पाैडेल, नाैलाे बिहानी कृषि सहकारीका अध्यक्ष  विष्णुप्रसाद  ढुङ्गाना,नारीचेतना सहकारीकि अध्यक्ष  राधिका गाैतम,  चुच्चेलाेला सामुदायिक  वनका अध्यक्ष  लक्ष्मण कटुवाल, रानी सामुदायिक  वनका अध्यक्ष  केशव धिताल, दिब्यज्याेति टाेल विकास संस्था अध्यक्ष  दिपक सिग्देल , चुच्चेखाेला टाेल विकास संस्था अध्यक्ष  अमित कडेल लगायतकाे आतिथ्यता रहेकाे थियो ।हेटाैडा - ६ र १७ वडा कार्यक्षेत्र  रहेकाे सहकारीमा ६ सय ६० जना शेयर सदस्यहरु आवद्व रहेका छन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

थप समाचार