Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चौघडा स्थित नवजीवन ज्याेति क्लबकाे साधारणसभा सम्पन्न

FB_IMG_1745662578472-1745662663.jpg

१३ बैशाख, हेटाैडा । हेटाैडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लबको साधारणसभा सम्पन्न भएको छ। वातावरण  संरक्षण  राष्ट्रिय  पुरस्कार - २०५८ बाट सम्मानित क्लबको १८ औ वार्षिक साधारणसभा शनिवार सम्पन्न  भएकाे हो ।
हेटाैडा - ६ का वडा अध्यक्ष  विष्णुबहादुर  दाहालकाे प्रमुख आतिथ्यता एवँ क्लबका अध्यक्ष  राजकुमार बास्ताेलाकाे सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएकाे हाे। साधारणसभामा क्लब अध्यक्ष  बास्ताेलाले संस्थागत  प्रतिवेदन, सचिव  राजकुमार  फुयालले प्रगति प्रतिवेदन र काेषाध्यक्ष बुद्वरत्न मानन्धरले  आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा क्लबका पूर्व अध्यक्ष  श्याम प्रसाद श्रेष्ठलाई  सम्मानित  गरिएकाे थियाे । श्रेष्ठले  हालै कठै नामक पुस्तक प्रकाशन गर्नु  भएकाे थियाे ।
साधारणसभामा हेटाैडा ६ का वडा सदस्य  विजय पाैडेल, क्लबका सल्लाहकार श्यामप्रसाद  श्रेष्ठ ,गणेशकुमार श्रेष्ठ , भूमि आयाेग मकवानपुरका  सदस्य  अर्जुनप्रसाद  चाैलागाई, रानी सामुदायिक वनका अध्यक्ष  केशव धिताल, चुच्चेखाेला सामुदायिक  वनका अध्यक्ष  लक्ष्मण कटुवाल , कामधेनु बहुउद्देश्यीय  सहकारीका अध्यक्ष  उदय बिडारी, चाैघडा सहकारीका उपाध्यक्ष  त्रिविक्रम मानन्धर ,जनकल्याण  सहकारीका उपाध्यक्ष  श्यामप्रसाद भट्टराई लगायतकाे आतिथ्यता रहेकाे थियाे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

थप समाचार