३ असार, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टिमले आफ्नो एक सयौं टी-२० अन्तर्राष्ट्रिय खेलमा नाटकिय पराजय भोगेको छ। टी-२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै पहिलो पटक खेल तेस्रो सुपर ओभरमा धकेलियो। जहाँ तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्स विजयी भयो। नेदरल्यान्ड्सको यो जारी सिरजमा दोस्रो खेलमा पहिलो जित हो। नेपाल भने पहिलो खेलमा पराजित भयो।
रोमाञ्चक खेलमा निर्धारित २० ओभरमा दुबै टिमले समान १ सय ५२ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो। पहिलो सुपर ओभरमा समान १९-१९ रनको बराबरी भएपछि दोस्रो सुपर ओभरमा खेल धकेलिएको थियो। जहाँ पुन १७-१७ रनको स्कोर भयो। तेस्रो सुपर ओभर भने निर्णायक बन्यो जहाँ डच टोलीले बाजि मार्यो।
तेस्रो सुपर ओभरमा नेपाली ब्याटरले केवल रन नजोड्दै २ विकेट गुमाउन पुग्दा डच टोलीले केवल १ रनको लक्ष्य पायो । तेस्रो सुपर ओभर लिएर आएका जच लियन क्याचेटले उत्कृष्ट बलिङ गरे। उनले पहिलो बलमै रोहित पौडेललाई क्याली क्लेइनद्वारा क्याचआउट गराए । त्यसपछि क्रिजमा आएका रुपेश सिंहलाई २ बल डट फाल्दै तेस्रो बलमा स्कट एडवार्ड द्वारा क्याचआउट गराउँदै सुपर ओभरमा दुइ विकेट गुमाउन पुग्दा नेपाल २ बल बाँकी हुँदै शुन्य रनमै समेटियो । जवाफमा सन्दीप लामिछाने बलिङका लागि मैदानमा आए उनको पहिलो बलमै माइकल लेभिटले छक्का हान्दै टिमलाई जित दिलाए ।
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...


















