गोलि प्रहारबाट घाईते भएका चौरसिया, उपचारका लागि अस्पतालतर्फ लगिदै
१७ फागुन, विरगञ्ज। विरगञ्जमा बुधबार राती अज्ञात हतियारधारीले गोली प्रहार गर्दा एक व्यापारी गम्भिर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नजिर्कै हतियारधारी समुहले राती साढे नौं बजेको समयमा गोली प्रहार गर्दा एक व्यापारी गम्भिर घाइते भएका हुन । घाईत हुनेमा धागोको कारोवार गर्ने विरगञ्ज महानगरपालिका वडा नम्बर १३ रानीघाट निवासी ३२ वर्षीया उमेश प्रसाद चौरसिया रहेको जिल्ला प्रहरी कार्यालय विरगञ्जले जनाएको छ । चौरसिया घरतर्फ जानेक्रममा हतियारधारी समुहले गोली प्रहार गरेको उनको दाहिने कोखामा लागेको गोली प्रहरीले जनाएको छ । घाइते चौरसियाको विरगञ्ज स्थीत नारायण उपक्षेत्रीय अस्पतालमा उपचारकालागि भर्ना गराएता पनि स्वास्थ्यमा सुधार नभएपछि थप उपचारकालागि काठमाण्डौ पठाईएको पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक राजन लिम्बूले बताए । चौरसियामाथि गोली प्रहार गर्नेकोे खोजिकार्य भइरहेको घटनामा संलग्नलाई पक्राउ गर्न वीरगन्जसँग सिमाना जोडीएका क्षेत्रमा चेकजाँचलाई तिव्र पारिनुको साथै नगरमा भित्रीले र बाहिरीने बाटोमा सेमत चेकजाँच भइरहेको प्रहरी नायब उपरिक्षक लिम्बूले बताए ।
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...




-1788140988.jpg)













