७ असार,हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे नाैलाे विहनी कृषि सहकारी संस्थाले टनेल र अदुवाको बीउ वितरण गरेको छ।
सहकारीले आफ्ना शेयर सदस्य तथा अन्य कृषकहरुलाई टनेल तथा अदुवाकाे बीउ वितरण गरेकाे हो । हेटाैडा उपमहानगरपालिकाकाे आर्थिक तथा प्राविधिक सहयाेगमा संस्थाले टनेल तथा अदुवाकाे बीउ वितरण गरेकाे हाे ।
शनिवार हेटाैडा उपमहानगरपालिका मेयर मिना लामाले कृषकहरुलाई अदुवाकाे बीउ वितरण गरेकी थिइन्। उपमहानगरपालिकाले नगरवासीहरुकाे आर्थिक विकासमा काम गरेकाे वताउदै नगर प्रमुख लामाले आगामी वर्षकाे वजेटमा समेत आर्थिक उपार्जनमा वजेटकाे ब्यवस्था गरिने बताईन ।
सहकारी संस्थाका अध्यक्ष विष्णुप्रसाद ढुङ्गानाकाे सभाध्यक्षतामा कार्यक्रम भएकाे थियाे । कार्यक्रममा हेटाैडा ६ का वडा सदस्य लेखराज ढकाल, बागमती प्रदेश कृषि मन्त्रालयका धिरज ढकाल, हेटाैडा उपमहानगरपालिकाका कृषि विकास महाशाखाका प्राविधिक गणेश खड्का, कृषि प्राविधिक चन्दा पाेखरेल, चाैघडा सहकारीका उपाध्यक्ष त्रिविक्रम मानन्धर, रानी सामुदायिक वनका काेषाध्यक्ष गाेमा लामिछाने , बंशगाेपाल बहुमुखी क्याम्पसका सञ्चालक सदस्य विश्वराज राई , उपाध्यक्ष जयराम राई, सचिव नेत्रप्रसाद ढुङ्गेल, शेयर सदस्य, सञ्चारकर्मी लगायतकाे सहभागीता थियाे ।
संस्थाले ५ जना शेयर सदस्यलाई टनेल तथा करिव २ सय जना भन्दा बढी सदस्यहरुलाई ५० क्वीन्टल अदुवाकाेलविउ वितरण गरिएकाे ब्यवस्थापक सरिता खतिवडाले बताईन ।
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२१ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः १५ बजे बस्ने भएको हो । राष्ट्रियसभा सदस्य...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२१ साउन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता डा. धवलशमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ...


















