१७ फागुन, हेटौँडा । हेटौडा–६ पन्ध्र विगाहमा करिब ४ लाखको लागतमा दक्षिणकाली माइ मन्दिर निर्माण सम्पन्न भएको छ । दक्षिणकाली माई मन्दिर निर्माण उपभोक्ता समिति हेटौडा–६ रामनगर, पन्ध्र विगाहको सक्रियतामा मन्दिर निर्माण भएको हो । मन्दिर निर्माणको लागि हेटौडा उपमहानगर पालिका वडा नं ६ बाट रु ४० हजार नगद सहयोग प्राप्त भएको थियो भने बाँकी स्थानियबाट चन्दा सहयोग, श्रमदानबाट मन्दिर निर्माण सम्पन्न भएको दक्षिणकाली माई मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष श्याम कर्ण नगरकोटीले जानकारी दिए । मन्दिर निर्माण सम्पन्न भएसँगै होली पुर्णिमाको अवसर पारेर मन्दिरको उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी ६ नं वडाका अध्यक्ष अर्जुन प्रसाद चौंलागाईले ४० हजारको आर्थिक सहयोगबाट ४ लाखको मन्दिर निर्माण गर्न सक्नु प्रसंशनीय कार्य भएको उल्लेख गरे । साथै आगामी दिनमा आफ्नो नितरन्तर सहयोग रहने प्रतिबद्धता समेत वडा अध्यक्ष चौलागाईको छ । दक्षिणकाली माई मन्दिर सेवा समितिका अध्यक्ष कृतिमान श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा ६ नं वडाका वडा सदस्य राजकुमार बास्तोला, रामहरी राई, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायत स्थानीयको उपस्थिती रहेको थियो ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















