Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बनस्पती घटनामा संलग्न ११ जनालाई सार्वजनिक मुद्धा

D-Police-1506340151-1520052948.JPG

१९ फागुन , हेटौँडा । फागुन १७ गते बिहिबार राति होलीेको दिन हेटौँडा १३ बनस्पती चोकमा रहेको सामुदायिक प्रहरी सेवा उप केन्द्र तोडफोड गर्ने प्रहरीसंग भएको झडपका संलग्न भई प्रक्राउ पर्ने ११ जनालाई सार्वजनिक मुद्धा चलाई ६ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार प्रक्राउ परेका हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ बस्ने वर्ष ३० को निर बहादुर मोक्तान, वर्ष ३० को जंगे लोप्चन, वर्ष २४ को गजेन्द्र पाख्रिन, वर्ष २५ की अञ्जिता तितुङ्ग, वर्ष २४ को राजन परियार, वर्ष १७ को राज कुमार सिंतान , वर्ष १६ को अर्जुन मोक्तान, वर्ष २४ का युवराज घलान, वर्ष २० का अनिष श्रेष्ठ, वर्ष ३० का नारायण आचार्य र वर्ष १६ का राजु पाख्रिनलाई सार्वजनिक मुद्धा चलाई अनुसन्धान थालिएको जनाएको हो । त्यस्तै घटनामा संलग्न केही ब्यक्तिहरुको खोजी कार्य समेत भईरहेको प्रहरीले जनाएको छ । उनिहरुले मादक पर्दाथ सेवनगरी ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरिक्षक अनोजजंग रायमाझी सहित प्रहरी नायब निरिक्षक पदमबहादुर श्रेष्ठ, प्रहरी हवल्दार नबिन कुमार श्रेष्ठ, प्रहरी जवान प्रमोद कार्की र प्रहरी जवान जिवन क्षेत्रीलाई ढुङ्गा र रड प्रहार गरी घाईते बनाएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार