Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

जिल्ला युवा समितिको अन्तरक्रिया सम्पन्न

Jill-Yuwa-Samiti-1520083123.jpg

१९ फागुन, हेटौँडा । राष्ट्रिय युवा परिषद स्थापना दिवसको अवसरमा जिल्ला युवा समिति मकवानपुरले अन्तरक्रिया गरेको छ । समितिले युवाका मुद्धा तथा युवा लक्षित कार्यक्रम बारे मकवानपुरका संचारकर्मीहरुसंग अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा बोल्दै समितिका अध्यक्ष सन्तोष चौलागाईले आफुहरुले करिव २ बर्षको छोटो अवधिमा समितिले गरेको कामबारे लक्षित बर्गसम्म बुझाउने काम गरेको बताए । उनले समिति सरकारी निकाय मातहतमा रहेको जानकारी दिंदै युवा उद्यमशिलता अभिबृद्धि, नेतृत्व विकास, सिप एवं क्षमता अभिबृद्धि, स्वरोजगार लगायतका क्षेत्रमा समितिले काम गरेको बताए । उनले कागजी प्रक्रियाको जटिलताले अझै पनि टाढाबाठाले मात्रै प्रक्रिया पुरा गरेर सरकारी निकायबाट पाईने सुविधा लिन सक्ने अवस्था रहेको भन्दै यस्तो अवस्थाको अन्त्य जरुरी रहेका बताए ।

कार्यक्रममा संचारकर्मी रुपेश दुलाल, सुरेश श्रेष्ठ, बालकृष्ण अधिकारी, कृष्ण सारु मगर लगायतले समितिले आगामी दिनमा गर्नुपर्ने कार्यहरुबारे सुझाव दिएका थिए । कार्यक्रममा समितिका कार्यालय प्रमुख शम्भुप्रसाद पौडेल, सदस्य रामकृष्ण थापा, नेपाल पत्रकार महासंघका अध्यक्ष हरि हुमागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

समितिले उद्यमशिलताका लागि सहकारीसंगको समन्वयमा समूह बनाई काम गर्ने युवाहरुलाई निर्व्याजी ऋण सहयोग गर्दै आएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार