Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

कुष्माण्डको मकर मेलाको आयव्यय सार्वजनिक

Kusmanda-1520084666.jpg

१९ फागुन, हेटौँडा । कुष्माड सरोबर त्रिबेणी धाम बिकास समितिले माघ महिनाको मकर मेलाको आय ब्यय बिबरण सार्बजनिक गरेको छ ।

मकर मेलाबाट ७ लाख १५ हजार रुपैया आम्दानी र १ लाख २९ हजार ७ सय १५ खर्च भएको छ । यो मकर मेलाबाट समितिले ५ लाख १० हजार रकम बचत भएको समितिका कोषाध्यक्ष मणीप्रसाद सुबेदीले जानकारी दिनुभयो । मेलामा प्रसाद मार्फत १५ हजार ३ सय ९५ रुपैयाँ, बिभिन्न दक्षीणा तथा कपडा खरीदमा १ लाख ४ हजार ७ सय १० रकम खर्च भएको छ ।

यस्तै तोरण, ब्यानर, मिडिया खर्च, साउण्ड सिस्टम आदिमा १ लाख १० हजार ३ सय ४९ रुपैयाँ खर्च भएको सुबेदीले बताए । यता ब्रतबन्ध बाट २ लाख १९ हजार आम्दानी गरेको छ भने चामल बिक्रि बाट ३५ हजार छ सय ७० रुपैया आम्दामी गरेको छ । यस्तै नगद रसिद बाट २ लाख ७८ हजार दुइ सय ५४ रुपैया आम्दामी गरेको सचिव तारा प्रसाद लामीछानेले बताए ।

कार्यक्रममा बोल्दै नारायाण यातायात ब्यबसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठले धार्मीक पर्यटकिय क्षेत्रको रुपमा बिकसित हुँदै गरेको भन्दै कुष्माण्ड सरोबर त्रिबेण धामको प्रसंशा गरे । समितिका अध्यक्ष इश्वरी प्रसाद न्यौपाने को अध्यक्षता तथा नारायणी यातायात ब्यबसायी संघका अध्यक्ष श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संचारकर्मी प्रकाश दाहाल, सचिब तारा प्रसाद लामीछाने लगायतले बोलेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार