२४ फागुन, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले न्याय सम्पादन विवेकपूर्ण ढंगबाट हुनु जरुरी रहेको बताए । मकवानपुरका न्यायिक समितिका पदाधिकारीहरुका लागि शुरु भएको प्रशिक्षण कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले पहिलो अभ्यास भएपनि न्यायिक समितिले कार्यसम्पदान गर्दा विवेकपूर्ण ढंगले काम गर्नुपर्ने बताएका हुन् । उनले विवेकपूर्ण ढंगले काम नगरी न्याय सम्पदानमा त्रुटि भए यसैलाई आधार बनाएर अधिकार खोस्न कर्मचारीतन्त्र अग्रसर हुनसक्नेतर्फ पनि सचेत रहनु जरुरी रहेको बताए । उनले सर्वोच्च अदालतका मूख्य न्यायाधिश गोपाल पराजुलीको अहिलेको कार्यशैलीले न्याय क्षेत्रप्रति वितृष्णा बढाउने काम भएको बताए । प्रदेश सरकार पनि आफ्नो ऐन कानून बनाउने क्रममा रहेको उनको भनाई थियो । कार्यक्रममा सर्वोच्च अदालतका पूर्व न्यायाधिश राजेन्द्रकुमार भण्डारी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, पूर्व न्यायाधिश फोरमका महासचिव शम्भुबहादुर खड्का, जिल्ला समन्वय समितिका उपप्रमुख भगवति पुडासैनी लगायतले राज्यको पूर्नसंरचनाका क्रममा सबै खाले अधिकार तल्लो तहसम्म आईपुगेको बताउँदै न्यायिक क्षेत्रको कार्य सम्पदानका क्रममा निष्पक्ष र स्वतन्त्र ढंगले काम गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रम जिल्ला समन्वय समितिका मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको थियो ।
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

















