Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बानियाँद्वारा एम्बुलेन्स दिने घोषणा

28951294_2005421246152369-1520516464.jpg

२४ फागुन, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले एम्बुलेन्स सहयोगको घोषणा गर्नुभएको छ । काँग्रेसका पुराना नेता स्वर्गीय माणिकलाल मोक्तानको स्मृतिमा आयोजित दोश्रो क्षेत्रीय नकआउट फुटवल प्रतियोगिताको समापन कार्यक्रममा बिहिबार बोल्दै बानियाँले माणिकलाल स्मृति प्रतिष्ठानलाई एम्बुलेन्स दिने घोषणा गर्नुभएको हो । बानियाँले स्वर्गीय पिता छेमबहादुर बानियाँको स्मृतिमा राक्सीराङ गाउँपालिकामा रहेको प्रतिष्ठानलाई एम्बुलेन्स दिने प्रतिवद्दता व्यक्त गर्नुभयो । नेता बानियाँले राक्सिराङ लगाएत त्यस आसपासका विकट क्षेत्रका जनतालाई स्वास्थ्य क्षेत्रमा पहुँच पुर्‍याउने उद्देश्यले एम्बुलेन्स सहयोग गर्न चाहेको बताउँनुभयो । प्रतिष्ठानले एम्बुलेन्स ल्याउन चाहिने कागजपत्र चाँडै तयार गरेमा बैशाखभित्रमा एम्बुलेन्स उपलब्ध गराउने बानियाँले बताउनुभयो । उहाँले निर्वाचनका समयमा यस क्षेत्रका जनताले आफनो आत्मादान गरेकोमा धन्यवाद दिँदै यहाँको स्वास्थ्य, शिक्षा, खेलकुद, रोजगारी र विकास निर्माणको क्षेत्रमा आफुले सक्दो सहयोग गर्ने विश्वास दिलाउँनुभयो । यसअघि पनि नेता बानियाँले आफना स्वर्गीय दाजु राजकुमार बानियाँको स्मृतिमा हेटौंडा उपमहानगरपालिका बडा नम्बर १८ हर्नामाडीमा रहेको स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग गर्नुभएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार