२८ भदौ, हेटौँडा। भदौ २४ गते भएको जेनजीको प्रदर्शनमा लुटपाटमा भएका सामान र संलग्नलाई मकवानपुर प्रहरीले पक्राउ गर्न सक्रियता देखाएको छ।
यसै क्रममा शनिबार बिहान हेटौंडा ४ कर्राबाट ठूलो संख्यामा हेटौंडाको विभिन्न स्थानबाट लुटपाट गरिएको सामग्री सहित केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीले हिजो मात्र लुटपाट भएको व्यक्तिलाई सामान फिर्ता गर्न र भिडियो सामग्री भए प्रहरीलाई उपलब्ध गराउन सार्वजनिक अपिल गरेको थियो। स्थानीयवासीको सहयोगमा वडा प्रहरी कार्यालय हेटौंडा, सानोपोखराले कर्राबाट बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको हेटौंडा १० स्थित मन्त्रालयबाट लुटपाट गरिएको दराज, टेबल, कुर्सी कम्प्युटर सहितका २ ट्रक सामान बरामद गरेको हो । प्रहरीले बरामद सामान सहित केही व्यक्तिलाई पक्राउ गरेको छ। स्थानीयका अनुसार घटना भएको दिन २४ गते राति ट्रकमा लोड गरेर उक्त स्थानमा सामान लुकाएको जनाएका छन् । यता मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले लुटपाटको घटनामा संलग्न कसैलाई पनि नछोड्ने जनाएका छन्। यता स्थानीय निरज सिंह ठकुरीले लुटपाट संलग्न व्यक्तिको नागरानी गरिएको र लुटपाटका सामान प्रहरीलाई बुझाइएको बताएका छन्।
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...



-1792888897.jpg)









-nepal-1792111426.jpg)




