Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मुग्लिन-नारायणगढ सडकखण्ड ठप्प हुँदा मकवानपुरका सडकमा सवारी चाप बढ्यो

Screenshot_20250921_07394-1758419896.jpg

५ असोज, हेटौंडा। पछिल्लो ३७ घण्टादेखि मुग्लिन नारायणगढ सडकखण्ड ठप्प छ । सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइनखोला पुल नजिक ठूलो पहिरो खस्दा शुक्रबार साँझ ६ बजेर ३० मिनेटबाट अवरुद्ध आइतबार बिहानसम्म पनि संचालनमा आउन सकेको छैन ।

शनिबार दिनभर पहिरो हटाउन सडक डिभिजन कार्यालय भरतपुरबाट मुग्लिन तर्फ २ ओटा लोडर र एउटा एक्साभेटर, नारायणगढ तर्फ एक एक ओटा  लोडर र एक्साभेटर प्रयोग गरेपनि पहिरो नरोक्किदा बाटो खुलाउन सम्भव नभएको प्रहरीले जनाएको छ । सडक खण्डमा सयौ सवारी जाममा परेका छन्। रातभरका यात्रु र सडकको वस्तुअवस्था बुझ्न चितवनका सिडिओ गणेश अर्याल र प्रहरी प्रमुख एसपी गोविन्द पुरीको टोली घटनास्थल पुगेको थियो । घटनास्थल पुगेका सुरक्षानिकायको टोलीले यात्रुलाई विस्कुट, चाउचाउ पानी वितरण गरेको थियो। यता सडक डिभिजन कार्यालयका सुपरभाइजर ईश्वर क्षेत्रीले पहिरो नखसे अपरान्ह सम्म सडक संचालनमा ल्याइने जानकारी दिएका छन्। मुग्लिन नारायणगढ ठप्प हुदा मकवानपुर भएर काठमाडौं जाने सवारीको चाप बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बच्चुराम फूयालले बताएका छन् । मकवानपुर भएर त्रिभुवन राजपथ, कान्तिलोकपथ, भिमफेदी फाखेल, सिस्नेरि सडकखण्डमा सवारी चाप बढेको र सवारी चापलाई मध्यनजर गरेर ट्राफिक व्यवस्थापन गरिएको जनाइएको छ। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

थप समाचार