२६ फागुन, हेटौँडा । हेटौडा १ र २ मा रहेको सुन्दर सामुदायिक वन उपभोक्ता समूहमा महिला जनचेतना तथा क्षमता अभिवृद्धि गोष्ठी भएको छ । समूहको चालु आव ०७४/०७५ को स्वीकृत वार्षिक कार्यक्रम अन्तरगत गोष्ठी संचालन गरिएको हो ।
गोष्ठीमा सामुदायिक वनको संरक्षण, सम्वर्धन,समितिमा महिलाहरुको प्रतिनिधित्व, आयआर्जन, संस्थागत विकास लगायतका विषयहरुमा छलफल गरिएको थियो । सहभागी महिलाहरुले यस्ता गोष्ठीले महिलाहरुको क्षमता वृद्धिमा सघाउ पुग्ने भएकाले प्रत्येक वर्ष गोष्ठी गर्नु पर्नेमा जोड दिएका थिए ।
गोष्ठीमा सहायक वन अधिकृत टंकनारायण श्रेष्ठ,हेटौडा ईलाका वन कार्यालयका फरेष्टर यदुकुमार घिमिरे, सामुदायिक वन उपभोक्ता महासंघ,मकवानपुरका सचिवालय सदस्य बलराम अधिकारी, रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेल र समूहका पूर्वअध्यक्ष बुद्धिप्रसाद पौडेलले सहजीकरण गरेका थिए ।
समूहका अध्यक्ष कमल लामाको अध्यक्षतामा भएको गोष्ठीमा चित्रेपानी सामुदायिक वनका अध्यक्ष सूर्यबहादुर घलान, समूहकी सचिव निलम देवकोटा,समूहका पदाधिकारी र उपभोक्ताहरुको सहभागिता थियो ।
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1788140988.jpg)











