२६ फागुन, हेटौँडा । न्हुच्छे–गोविन्द स्मृति अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधी एनआईसी एसिया बैंकले जितेको छ । शनिबार भएको फाइनल खेलमा सडन डेथमा सनराईज बैंकलाई पराजित गर्दै नगद ५० हजार राशीसहित एनर्आसी एसियाले उपाधी जितेको हो ।
उपविजेता सनराइज बैंकले २५ हजार रुपैयाँ हात पा¥यो । फाइनल खेलमा निर्धारित समय १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा ३–३ प्रहारमा दुबै टिमले २–२ गोल गरेपछि खेल सडन डेथमा पुगेको हो । सडन डेथमा एनआईसी एसियाका निश्चल बस्नेतले निर्णायक गोल गर्दै उपाधी जिताए ।
यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडी एनआईसी एसियाका अरुणकुमार महतो घोषित भए । महतोलाई सेञ्चुरी बैंकको हेटौंडास्थित क्षेत्रीय कार्यालयका प्रबन्धक लालबहादुर थिङले नगद ५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्नुभयो । सेमीफाइनल खेलमा नेपाल इन्भेष्टमेन्ट बैंकलाई पराजित गर्दै सनराइज बैंक फाइनल प्रवेश गरेको थियो भने उपाधी विजेता एनआईसी एसियाले एनएमबी बैंकलाई २–१ गोलअन्तरमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । बैंकहरुबीच आपसी सद्भाव र भाईचारा विकास गर्ने उद्देश्यले बीजी कन्सल्टेन्सी प्रालिले प्रतियोगिताको आयोजना गरेको हो ।
बीजी कन्सल्टेन्सी प्रालिका कार्यकारी निर्देशक विष्णुगोपाल महर्जनले आफ्ना मातापीताको स्मृतिमा गत वर्षदेखि प्रतियोगिता आयोजना गरेका थिए ।
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...
३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















