Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा बसपार्कबाट ६ महिला र ५ पुरुष सहित ११ जुवाडे पक्राउ

102-1760800803.jpg

१ कार्तिक, हेटौंडा। मकवानपुर प्रहरीले हेटौँडा १० बसपार्कबाट ६ महिला र ५ पुरुष सहित ११ जना जुवाडेलाई नगद सहित पक्राउ गरेको हो। 
शनिबार दिउँसो हारजित हुने गरी जुवातास खेल भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा हेटौंडा १० बसपार्क स्थित एउटा खाजा घरमा छापा मारी नगद ६ लाख ६ हजार ३१० रुपैयाँ र ११ बुक ताससहित ११ जनालाई नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन्। पक्राउ पर्नेमा होटल संचालक दम्पती सहित ९ जना पक्राउ परेको डिएसपी बोगटीले जानकारी दिएका छन्। 

पक्राउ परेकामध्ये खाजा घर सञ्चालक हेटौँडा–१० कर्रा बस्ने ३५ वर्षीय हिरालाल मोक्तान र उनकी श्रीमती ३५ वर्षीया वसन्ती ब्लोन रहेका छन् । त्यसैगरी हेटौँडा–१० बसपार्क टिसिएन रोडका ३७ वर्षीय अर्जुन तामाङ, न्युरेनीका ३८ वर्षीय टुमबहादुर वाइबा, बसपार्ककी ५० वर्षीया राममाया राना, हेटौँडा–४ हुप्रचौरकी ५० वर्षीया हिरामाया थिङ, सोही स्थानकी ३० वर्षीया शान्तिमाया तामाङ,त्यसैगरी हेटौँडा १० बसपार्ककी ६६ वर्षीया कान्छी माया ब्लोन, हेटौँडा–११ थाना भर्याङकी ४५ वर्षीया सीता लामा, बागमती गाउँपालिका–५ ज्यामिरेका २७ वर्षीय राजेश दर्नाल र मनहरी गाउँपालिका–४ का ३० वर्षीय अनिल थापा रहेको जनाइएको छ। पक्राउ परेकालाई जिप्रकाको हिरासतमा राखेर अनुसन्धान भइरहेको जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

थप समाचार