Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा  विमान दुर्घटना ३६को मृत्यु 

29133416_1571067896311848-1520853708.jpg


२८ फागुन, हेटौँडा । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा परेका मध्य ३६ जनाको  मृत्यु भएको बताइएको छ  ।  बंगलादेशको ढाकाबाट उडान भरेको  उडान नम्बर युबिजी–२११ विमानमा चालक ६७ यात्रु र चालक दलका चार सदस्य गरी ७१  यात्रु सवार थिए ।  विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार उद्धार जारी रहेकाले मृत्यु भएकाको विवरण यकिन भई नसकेको बताए  ।  बम्बाडियर–ड्यास क्यु ४०० सिरिजको विमान धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको  हो ।  विमान दुर्घटना भएपछि धावनमार्ग बाहिरको घाँसे मैदानमा आगो लागेको छ । दमकलको सहायताले विमानमा लागेको आगो  र  मैदानमा लागेको आगो  अहिले नेपाली सेना, प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आईसकेको ठाकुरले बताए ।   नेपाली सेनाले डोरी तानेर विमान भित्र रहेको शव निकाल्ने प्रयास भईरहेको छ ।  घटनापछि विमानस्थलका आजका लागि  सबै उडान बन्द गरिएको छ ।घाईतेहरुको काठमाडौको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार