Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

ब्लड क्यान्सर पीडितलाई क्रिकेट एसोसिएसनको सहयोग

help-1520869216.jpg

२८ फागुन, हेटौंडा । ब्लड क्यान्सरसँग जुधिरहेका हेटौंडा–२, सानोपोखराका निरज श्रेष्ठको उपचारका लागि क्रिकेट एसोसिएसन अफ मकवानपुरले नगद सहयोग गरेका छ ।
क्रिकेट एसोसिएसन अफ मकवानपुरका कोषाध्यक्ष समेत रहेका श्रेष्ठको उपचारमा सहयोग गर्नका लागि संघको पहलमा संकलन गरिएको तीन लाख एकसय रुपियाँ रकम सोमबार उनको परिवारलाई हस्तान्तरण गरिएको हो । संघ मकवानपुर अध्यक्ष सञ्जोग पोखरेलले विरामीको बुबा दामोदर श्रेष्ठलाई नगद हस्तान्तरण गरिएको हो । 
उनको हाल पीडित राजिव गान्धी क्यान्सर रिसर्च सेन्टर भारतमा उपचार भइरहेको छ । उनको उपचारको लागि करिब ९० लाखभन्दा बढी खर्च लाग्ने बताइएको छ । ‘हामीले सक्दो सहयोग गरेका छौं । हामीले अझै सहयोग गर्नेछौं’, क्रिकेट संघ अध्यक्ष सञ्जोग पोखरेलले सहयोगका लागि सवैलाई अपिल समेत गरे । निरज लामो समयदेखि मकवानपुर क्रिकेटका खेलाडी तथा प्रशिक्षकको भूमिकामा क्रियाशील थिए ।
उनलाई सहयोग गर्नका लागि उनको परिवारले समेत आग्रह गरेको छ । उनलाई सहयोग गर्न चाहानले नविल बैंकमा रहेको खाना नम्बर ००१०१०९०२५१६५५ मा रकम जम्मा गर्न सकिनेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार