Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

काठमाडौंलाई हराउँदै सुदुरपश्चिमको विजयी शुरुवात

Sudurpaschim-vs-kathamand-1763605152.jpg

४ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौ गुर्खाजलाई हराउँदै सुदुरपश्चिम रोयल्सले विजयी शुरुवात गरेको छ। काठमाडौं दोस्रो खेलमा सुदुरपश्चिमसँग २९ रनले पराजित भएको हो ।
१ सय ४८ रनको लक्ष्य पछ्याएको काठमाडौंले १६.५ ओभरमा १ सय १५ रन मात्र बनाउन सक्यो । काठमाडौंका लागि ओपनर आकाश त्रिपाठीले ३४ रन बनाउँदा जोस सिम्पसनले २४ रन बनाए । त्यस्तै भीम सार्की १२ रनमा आउट हुँदा मिलिन्ड कुमारले ११ रन बनाएका थिए । त्यस्तै थप दोहोरो स्कोरका रुपमा सन्नी पटेलले १० रन बनाए। सुदुरपश्चिमका लागि हेमन्त धामी,हर्मित सिंह र स्कट कुगेलिङ्गले २-२ विकेट लिए।
त्यस्तै इशान पाण्डे, नरेन साउद र अभिनास बोहराले १-१ विकेट लिए। त्यसअघि सुदरपश्चिम खराब शुरुवातका बाबजुत हर्मित सिंहले २० बलमा ६ छक्का र २ चौकाको सहयोगमा ५३ रन बनाउँदै टिमलाई प्रतिस्पर्धात्मक स्कोरमा पुर्‍याएका थिए।
उनी बाहेक कप्तान दिपेन्द्र सिंह ऐरीले ३९ रन बनाउँदा आरिफ शेखले २५ र इशान पाण्डेले ११ रन बनाएका थिए। काठमान्डुका लागि करण केसीले ४ विकेट लिंदा मिलिन्ड कुमार, सन्नी पटेल र रसिद खानले समान २-२ विकेट लिएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

देउवा आज स्वदेश फर्किँदै
deuba-1-1786585289.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् ।  देउवा...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1786584919.jpg

२८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानकै...

मूख्यमन्त्री बानियाँले गरे सरकारबारे ब्रिफिङ, पार्टी एकतामा जोड
Indra-Baniya-(3)-1786539267.jpg

२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold-1786523331.png

२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786498003.jpg

२७ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन...

प्रतिनिधिसभाको बैठक स्थगित
Screenshot_20260628_16320-1786497356.jpg

२७ साउन, हेटौंडा । प्रतिनिधि सभाको बैठक भदौ १ गतेसम्मका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक भदौ...

थप समाचार