Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राप्रपाद्वारा राजासहितको सर्वपक्षीय बैठक आह्वान गर्न माग

1764418558-VaLmb-1764466859.jpg

१४ मंसिर, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजा, राजनीतिक दल र जेन–जीलगायत सरोकारवालाको सर्वपक्षीय बैठक आह्वान गर्न माग गरेको छ ।
बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीसंगको भेटमा राप्रपाले राजा, राजनीतिक दल र जेन–जीलगायत सरोकारवालाको सर्वपक्षीय बैठक आह्वान गर्न माग गरेको हो ।
निर्वाचन नै समस्याको समाधान नभएको बताउँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अन्तरिम सरकारले देशलाई दीर्घकालीन निकास दिनुपर्नेमा उनले जोड दिए ।
लिङ्देनले जेन–जी आन्दोलनका प्रमुख पक्ष शहीद परिवार र घाइतेहरु भएकाले उनीहरुको मागलाई सम्बोधन गर्न पनि आग्रह गरेका छन् । उनले जेन-जीका प्रमुख व्यक्तिहरुलाई नै सिंहदरबार प्रवेश गर्न नदिने, लछारपछार गर्ने काम भइरहेको भन्दै यस्तो काम बन्द गर्न आग्रह गरेको जानकारी दिए।
उनले सरकारका बारेमा राप्रपाले मंसिर २३ गते काठमाडौँमा ध्यानाकर्षण सभा गर्ने र देशभर सभाहरु आयोजना गर्ने प्रधानमन्त्री कार्कीलाई जानकारी गराएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार