Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडामा सडक विस्तार विरुद्धको मुद्धामा मिसिल झिकाउन आदेश

597152574_120460102829836-1765545272.jpg

२६ मंसिर,हेटौँडा । सडक डिभिजन कार्यालय गतहप्ता हेटौंडा बजार क्षेत्रमा सडक विस्तारका  विरुद्ध परेको मुद्धामा मिसिल झिकाउन आदेश भएको छ । सर्वोच्च अदालतमा दायर भएको मुद्धामा अदालतका न्यायाधीश कुमार रेग्मी र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजलासमा शुक्रबार भएको बहस तथा छलफलमा सडक विस्तार सम्बन्धी मुद्धाका मिसिल झिकाउने आदेश भएको हो ।

डिभिजन सडक कार्यालय हेटौंडाको निर्णय विरुद्ध विन्दवासिनी कंसाकार समेतले १६ मंसिरमा दायर गरेको रिट निवेदनमाथि सर्वोच्चले सुनुवाइ गर्दै उक्त मुद्धा सम्बन्धी विगतमा भएका अदालतको निर्णय र विचाराधिन मुद्धाको मिसिल झिकाउने आदेश भएको हो । उक्त आदेश अनुसार आगमी पेशीमा सो मुद्धाका विगतका निर्णयहरु हरेर छलफल हुनेछ ।
पूर्व सांसद विन्दवासिनी कंसाकार समेत ६ जनाले डिभिजन सडक कार्यालय हेटौंडा, मकवानपुर सहितका निकायलाई विपक्षी बनाएर दायर गरेको उक्त मद्धामा मंसिर २१ गते आइतबार दिउँसो उत्प्रेषण आदेश प्राप्त भएको भन्दै सडक विस्तार कार्य तत्काललाई स्थिगीत गरेको थियो । सडक डिभिजन कार्यालयले मंसिर २० गते शनिबार हेटौँडा रातोमाटे देखि बुद्धचोक,राप्ती रोड तथा चौकिटोल तर्फ मुख्य राजमार्गको २५ गजभित्र पर्ने करिब ५१० घर टहरा भत्काएको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

थप समाचार