Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बानियाँद्वारा काँकडा जोडने निर्माणाधिन सडकको निरिक्षण

received_1021189724372662-1521136520.jpg

 

१ चैत हेटौंडा, ।नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं काँग्रेस ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले मकवानपुरको पश्चिमी क्षेत्रको मनहरी गाउँपालिका ६ लोथरबाट राक्सीराङ गाउँपालिकाको काँकडा जोड्ने निर्माणाधिन करिब ११ किलोमिटर सडकखण्डको निरिक्षण गर्नुभएको छ ।

नेता बानियाँद्वारा मनहरी ६ लोथरबाट फरीभाङ हुँदै काँकडासम्म जोड्ने ११ किलोमिटर सडकखण्डको विहिबार निरिक्षण गर्दै बानियाँले चाँडोभन्दा चाँडो सडक निर्माण गरी सहजरुपमा स्थानीयले सडकको उपभोग गर्न पाउन भन्दै चाँडै काम सक्न उपभोक्ता समितिलाई अनुरोध गर्नुभएको छ ।

आफूले निर्वाचनका बेला गरेको बाचा निर्वाचन पछि पूरा गर्न हरदम लागिपरेको भन्दै आफूले मेशिन काम नगरेसम्म निःशुल्करुपमा सडक निर्माण गर्न दिएको बताउनुभयो ।

मनहरी गाउँपालिकाको १० लाख, स्थानीयको जनश्रमदान ५ लाख र नेता बानियाँले काँकडासम्मको ११ किलोमिटर सडक सञ्जाल जोड्न करिब १० लाख रकमभन्दा बढीको मेशिन सहयोग उपलब्ध गराउनुभएको हो ।

काम गर्दै जाँदा जति समय लागेपनि काँकडासम्म सडक विस्तार नहुन्जेल स्काभेटर यहीँ राखेर जतिसक्दो राम्रो र फराकिलो सडक बनाउन चालकलाईसमेत निर्देशन दिनुभयो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार