Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरको २ स्थानमा आगोमा जलेर एक बालिका र महिला घाइते

Fire-aaglagi-e15405341381-1766501408.jpg

८ पुस,हेटौँडा । मकवानपुरमा सोमबार छुट्टाछुट्टै २ स्थानमा भएको आगलागीमा परेर  एक बालिका र एक महिला घाइते भएका छन् भने  केही पशुचौपाया जलेर मृत्यु भएका छन्।
मंगलबार मकवानपुरको बकैया गाउँपालिका–८ शिशिर दमारमा चितवनको राप्ती नगरपालिका–१ लोथर घर भई हाल सोही स्थानमा कुखुरा फर्ममा काम गर्दै आएका दिलबहादुर प्रजाकी करिब ५ वर्षीया छोरी सोनिया प्रजा आगो ताप्ने क्रममा आगोले जलेर घाइते भएकी हुन्।फर्मको कम्पाउण्डभित्र आगो तापेर बस्ने क्रममा  बालिकाको कपडामा आगो सल्किएर पोलेको  मकवानपुर प्रहरीले जनाएको छ । घाइते बालिकालाई आमाले उपचारका लागि हेटौंडा अस्पताल ल्याएकी थिइन् र उनको उस्पतालमा उपचार भइरहेको जनाइएको छ । 
त्यसैगरी मंगलबारनै  मकवानपुरको भीमफेदी गाउँपालिका–७ कोगटेमा ४४ वर्षीया कविता सिजाली आफ्नै घर नजिक रहेको काठ र खरले छाएको गोठमा कुडो पकाउने क्रममा सल्केको आगोमा परी घाइते भएकी छिन् ।प्रहरीका अनुसार आगलागीमा परेर सिजालीको ढाड र टाउकोमा पोलेको  र हेटौँडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घटनामा गोठमा रहेको  ६ ओटा खशी र बाख्रा जलेको जनाइएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

थप समाचार