Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

न्यूरेनी चिसापानी वनको ३५ औ वार्षिक  साधारणसभा सम्पन्न

605374622_883281240706322-1766658335.jpg

१० पुस, हेटौडा । हेटौडा ७ मा रहेको न्यूरेनी चिसापानी  सामुदायिक  वन उपभोक्ता  समूहको ३५ औ वार्षिक  साधारणसभा  सम्पन्न  भएको छ ।
हेटौडा ( ७ का वडा अध्यक्ष  दामोदर  गौतमको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष  प्रकाश कार्कीको सभाध्यक्षतामा साधारणसभा भएको हो ।साधारणसभामा समूहका अध्यक्ष  प्रकाश कार्कीले  संस्थागत प्रतिवेदन र सचिवको संयुक्त प्रतिवेदन,कोषाध्यक्ष सरिता नेगीले आर्थिक  प्रतिवेदन पेश  गरेका थिए ।
साधारणसभामा समूहका पूर्व अध्यक्ष जनार्दन पौडेल,  रघु प्रसाद आचार्य, वन संरक्षणकर्ता देव कुमारी अर्याल , राम बहादुर पाख्रिन र ज्येष्ठ  उपभोक्ता  ज्ञानुदेवी आचार्य , विष्णुप्रसाद  चौलागाई समेतलाई  पुरस्कृत गरिएको  थियो ।
७१ दशमलब ३० हेक्टर क्षेत्रफलमा फैलिएको  सामुदायिक  वनमा २ सय ८६ घरधुरी  आवद्व रहेको समूह सचिव कृष्णप्रसाद  घिमिरेले  बताएका छन् । कार्यक्रममा  डिभजन वन कार्यालय, मकवानपुरका  डिभिजनल वन अधिकृत राकेश प्रसाद चन्द्रबंशी, सामुदायिक  वन उपभोक्ता  उपभोक्ता  महासंघका केन्द्रीय  सदस्य रामहरि चौलागाई, मकवानपुर  अध्यक्ष  साधुराम चौलागाई, सव डिभिजन वन कार्यालय, हेटौडाका वन अधिकृत कच्चुराम पुडासैनी, रानी सामुदायिक  वनका अध्यक्ष  केशव धिताल, पशुपति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुबोध रिमाल, वन समूहका सल्लाहकार  जनार्दन पौडेल, रघु प्रसाद आचार्य, ज्ञानु क्षेत्री, उपभोक्ता ,सञ्चारकर्मी लगायतले मन्तव्य व्यक्त गरेका थिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

थप समाचार