Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

समाज

त्रिभुवन विमानस्थलबाट गाँजासहित चार भारतीय पक्राउ

airport2025-09-10-12-50-1-1766802041.jpg

१२ पुस, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम गाँजासहित चारजना भारतीय नागरिकलाई पक्राउ परेका छन् । 
थाइल्यान्डको बैंककहुँदै एयर एसियाको उडान नं. एफडी १८२ को जहाजमा काठमाडौं आएका उनीहरूलाई शुक्रबार दिउँसो सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेस गौचर काठमाडौंले गाँजासहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता मनिष थापाले जानकारी दिए ।
उनीहरूले ल्याएको लगेजमा कफी र चक्लेटको प्याकेटभित्र लुकाई छिपाई राखेका थिए । उनीहरू चारै जनालाई बरामद गाँजासहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको थापाले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्ने
congress-1766972201.jpg

१४ पुस, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार पनि बस्ने भएको छ।  पार्टीका मुख्य...

समानुपातिकतर्फको बन्दसूची पेश गर्ने आज अन्तिम दिन
Election-Commission-nirba-1766971865.jpg

१४ पुस, हेटौंडा । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको...

पहाडी भू-भागमा आंशिक बदली रहने
Fog_1-1637851144-1766971556.jpg

१४ पुस, हेटौंडा । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सोमबार तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र...

सभामुख र उपसभामुखको कार्यकाल सकियो
1722042430_sabhamukh-upas-1766923506.jpg

१३ पुस, हेटौंडा । सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरको कार्यकाल आइतबारदेखि सकिएको छ। जेनजी...

बाघको आक्रमणबाट एक बृद्धाको मृत्यु
Screenshot_20251228_17441-1766923180.jpg

१३ पुस, हेटौंडा । बाघको आक्रमणबाट कन्चनपुरकी एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्नवास नगरपालिका-६ का ७०...

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने
raprapa-dhumbarahi-1766885304.png

१३ पुस, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।...

रवि-बालेन सहमति: सभापति रवि, भावी प्रधानमन्त्री बालेन
balen-Rabi-Agrament-1766884554.jpg

१३ पुस, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख...

मौसम मुख्यतया सफा रहने
Screenshot_20251013_06390-1766883998.jpg

१३ पुस, हेटौंडा । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। आज दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा...

रानी वनको २९ औ वार्षिक साधारणसभा  सम्पन्न
604644736_752478297261609-1766844050.jpg

१२ पुस,हेटौडा । हेटौडा  ६ चौघडामा रहेको रानी सामुदायिक  वन उपभोक्ता  समूह, चौघडाको २९ औ वार्षिक  साधारणसभा...

थप समाचार