१२ पुस,हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सिद्धार्थ माध्यामिक विद्यालयले स्वर्ण जयन्ती मनाउन र जयन्ती सफल बनाउन पूर्व विद्यार्थी, शिक्षक र कर्मचारीहरुसँग छलफल गरेको छ । विद्यालये आगामी माघ २ गतेदेखि ८ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी मनाउन गइरहेको स्वर्ण जयन्ती सफल पार्न र त्यसको तयारी बारे शनिबार पूर्व विद्यार्थी, शिक्षक र कर्मचारीहरुसँग छलफल गरेको हो ।
छलफल कार्यक्रममा पूर्व विद्यार्थी एवं बागमती प्रदेश सरकारका पूर्वमन्त्री एकालाल श्रेष्ठले सिद्धार्थ मावि यस क्षेत्रकै गौरवको शैक्षिक संस्था भएको भन्दै स्वर्ण जयन्ती समारोह स्मरणीय बनाउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताएका थिए । स्वर्ण जयन्ती आयोजक मूल समारोह समितिका संयोजक एवं हेटौँडा २ का वडाध्यक्ष विष्णुगोपाल महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय सञ्चालक समितिका पूर्व अध्यक्ष एवं नारायाणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, पूर्व विद्यार्थी एवं मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, अर्पण पराजुली, विद्यालयका पुर्व प्रअ मोहन प्रसाद शर्मा, पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष तथा पूर्व विद्याथीै राममणी दाहाल विद्यालयका सहायक प्रधानाध्यमक रामशरण अधिकारी, विद्यालयको पूर्व प्रधानाध्यपक मोहन शर्मालगायत पूर्व विद्यार्थी, पूर्व शिक्षक, पूर्व कर्मचारीहरुले स्वर्ण जन्यती समारोह मनाउने सन्दर्भमा जयन्ती सभ्य र भव्वय रुपमा सम्पन्न गर्न सुझावसहित धारणा व्यक्त गरेका थिए । त्यसैगरी कार्यक्रममा विद्यालयका प्रधानाध्याक परमानन्द सरोज कर्णले स्वर्ण जयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए । विद्यालय २०३२ साल माघ ८ गते स्थापना भएको हो ।
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...


















