१८ पुस, हेटौँडा । वडा प्रहरी कार्यालय सानोपोखरा हेटौडाको आयोजनामा नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको छ । वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखराको समन्वयमा शुक्रबार नागरिक सुनुवाई कार्यक्रमको गरिएको हो ।
स्थानिय समाजसेवी माधव अधिकारीको सभाध्यक्षतामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक धर्मराज खत्रीले वडा प्रहरी कार्यालयले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गरेको कार्य विवरण प्रस्तुत गरेका थिए भने उनले नागरिकबाट आएको पश्नको जवाफ दिदै वडा प्रहरीक मातहतका क्षेत्रमा पर्ने स्थानको सुरक्षा कायम गर्न कुनै कसुर नराख्ने बताएका थिए ।
नागरिक सुनुवाई कार्यक्रममा हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नविन सिग्देल, हेटौंडा ५ का वडाअध्यक्ष सुशिल घिमिरे,वडा नम्बर २ का वडासदस्य इन्द्र रिजाल,स्थानिय व्यवसायी,विद्यालयका शिक्षक प्रतिनिधि,टोल विकासका प्रतिनिधिले सुरक्षा चुनौतीका विषय वस्तुका बारेमा वडा प्रहरी प्रमुखको ध्यानकर्षण गराएका थिए।
कार्यक्रममा हेटौंडा ४ का वडा सदस्य गिता त्रिपाठी, ५ नम्बर वडासदस्य राम बहादुर राई,विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, स्थानिय विद्यालयका प्रतिनिधि, व्यवसायी सहित सर्वसाधारणहरुको सहभागिता रहेको थियो। भाडाको घरमा रहेर सेवा दिदै आएको वडा प्रहरी कार्यालय सानोपोखराले विगत २ वर्षदेखी हेटौंडा ४ हुप्राचौर डाटा सेन्टर नजिकै आफ्नै भवनबाट सेवा दिदै आइरहेको छ ।
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...


















