२६ पुस, हेटौंडा । हेटौडा–१७, गैरीगाउँमा रहेको लक्ष्मीनारायण दुग्ध उत्पादक सहकारी संस्थाको २४ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका ज्येष्ठ शेयर सदस्य कुल प्रसाद दुलालको प्रमुख आतिथ्यता तथा सहकारीका अध्यक्ष अर्जुन प्रसाद देवकोटाको सभाध्यतामा २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रम संस्थाका अध्यक्ष अर्जुनप्रसाद देवकोटाले संस्थागत प्रतिवेदन र लेखा समिति संयोजन दामोदर तिमल्सिनाले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए । हेटौडा-१७ का वडा सदस्य नवराज न्यौपाने, लेख कुमारी तिमल्सिना, कामधेनु बहुद्देश्यीय हकारीका अध्यक्ष उदय बिडारी, शेयर सदस्य दामोदर दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । सहकारीले विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको थियो । सहकारीलाई माइक्रोस्कोप सहयोग गर्ने अभिनास दाहाल, वर्षभरी धेरै र गुणस्तरीय दुध बिक्री गर्ने कुमारमणी दाहाल, विष्णु प्रसाद आचार्य, भुमिनन्द सुवेदी, दामोदर तिमल्सिना, उमेश राई, टिका प्रसाद तिमल्सिना, सम्पत प्रसाद दाहाल, चित्रकुमारी तिमल्सिना, निला अधिकारीलाई क्यान र क्याल्सियम प्रदान गर्दै सम्मान गरेको हो । सहकारी संस्थामा १ सय ९६ जना शेयर सदस्यहरु आवद्ध रहेको व्यवस्थापक टिकाराम न्यौपानेले बताए ।
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...


















