Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

निजगढ गोल्डकपको उपाधि चौधरी ११लाई

20180317_183823-1521298173.jpg

प्रभात तिमल्सिना

३ चैत्र, निजगढ।बाराको निजगढमा जारी चौथो निजगढ गोल्डकपको उपाधि चौधरी ११बाराले जितेको छ । प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलबाट एपिएफ पिलुवालाई १-० गोलले हराउदैं चौधरी ११ बाराले उपाधि हात पारेको हो । 

खेलको अवधिभर दुबै तर्फबाट उत्कृष्ट प्रदर्शन भएको थियो । खेलको ७३ औं मिनेटमा चौधरी ११ का जर्सी न. १५ का गजेन्ı चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । आक्रामक रहेको एपिएफ पिलुवाको तर्फबाट निर्धारित समयसम्म कुनै पनि गोल हुन नसक्दा पराजित हुनुपरेको हो । खेलको म्यान अफ दि म्याच चौधरी ११ का गजेन्ı चौधरी घोषित भएका थिए । 

खेलका विजयीले एक लाख सहित ट्रफि र प्रमाण पत्र प्राप्त गरेका छन् । त्यस्तै उपविजेता एपिएफ पिलुवाले नगद पचास हजार  सहित ट्रफि र प्रमाण पत्र प्राप्त गरेका छन् । त्यस्तै खेलमा बेस्ट डिफन्डर एपिएफका अनिल पटेल , उत्कृष्ट गोल कर्ता चौधरी ११ का शत्रुधन चौधरी ,र म्यान अफ दि सिरिज चौधरी ११ का कृष्ण शाक्य घोषित भएका थिए । विजयी टिमलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व खेलकुद मन्त्री तथा नेपाल खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेलले पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नु भएको थियो । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी बाराका लालबाबु शाह , निजगढ नगरपालिकाका उपप्रमुख लिला देवि खनाल , सम्पूर्ण वडाका वडा अध्यक्षहरु, समाजसेवि, सहयोगि दाता लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार